पूर्व मन्त्री विक्रम पाण्डेको ट्रिपरमा आगजनी

पूर्व मन्त्री विक्रम पाण्डेको ट्रिपरमा आगजनी

काठमाडौं/असार १०ः बारा, सिमरा उपमहा नपास्थित थापा चोकमा पूर्व मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्शनको बा १ ख ७१३४ नं. ट्रिपरमा नेपाल कम्युनिस्ट पार्टीद्वारा आगजनी गरेको छ । उक्त कन्स्ट्रक्शनले निर्माण व्यावसाय संघको ठूलो रकम हिनामिना गरेको नेकपा,  बाराले जनाएको छ…

Read More
प्रचण्डको चुनावी सभा स्थलमा बम आतंक

प्रचण्डको चुनावी सभा स्थलमा बम आतंक

नारायण नेपाल/काठमाडौं, असार १०ः माओवादी केन्द्रको चुनावी सभा स्थल नजिकै बम फेला परेपछि भागडौंड मच्चिएको छ । मोरङको पत्थरी नपाको बजारमा भएको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । बम फेला परेसँगै सेनाको बम डिस्पोजल…

Read More

उम्मेदवारको घरमा सुतलीबम

काठमाडौं/असार १०ः मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षका  नेकपा एमालेका उम्मेदवार ताराप्रसाद काफ्लेको घरमा फेला परेको छ । मोरङका प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीका अनुसार बिहान ८ बजेतिर घर बढार्ने बेला खतरा लेखेको पर्चामासहित शंकास्पद् वस्तु देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर…

Read More
सुकुम्वासी उम्मेदवार बनाइएन : ओम प्रकाश पुन

सुकुम्वासी उम्मेदवार बनाइएन : ओम प्रकाश पुन

अम्बिका चन्द/काठमाडौं, असार १०ः अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनले भूमिहिन सुकुम्वासी वर्गका कुनै पनि प्रतिनिधि नभएर ठेकेदार, व्यापारी, पैसावाला, दलाल र पहुँचवाला मात्रै स्थानीय चुनावका उम्मेदवार बनेकोले सुकुम्वासीका समस्या समाधान नहुने बताउनु भएकोे छ । विकास र…

Read More
विद्यार्थी नेता गिरफ्तार

विद्यार्थी नेता गिरफ्तार

काठमाडौं/असार १०ः महाकालीको कञ्चनपुरबाट अखिल (क्रान्तिकारी) का जिल्ला सचिव गौरव धामीलाई प्रहरीले पक्राउ गरेको छ । धामीलाई शुक्रबार जिल्लाको भिमदत्त नगरपालीका बजारबाट पक्राउ गरिएको हो । व्यक्तिगत कामले बजारमा हिडिरहेको बेला प्रहरीले विनाकारण आफना कार्यकर्ता पक्राउ गरेको भन्दै अखिल (क्रान्तिकारी)…

Read More
नवलपारासीमा उम्मेदवारको घरमा बम

नवलपारासीमा उम्मेदवारको घरमा बम

काठमाडौं/असार १०ः नवलपारासी, बर्दघाट नपाकास्थित नेकपा एमाले मेयर उम्मेदवारको घरमा बम रहेको समचार प्राप्त भएको छ । मेयर उम्मेदवार धिरज शर्माको घरमा शनिबार बिहानै बम फेला परेको हो । बम कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन ।

Read More
दलाल सत्ता र महिला उत्पीडन : शाही

दलाल सत्ता र महिला उत्पीडन : शाही

सिसम शाही समाजमा रहेका विकृति–विसंगतीमध्ये महिला समस्या पनि एक हो । सामन्ती दलालसत्ताले महिलालाई उपयोग गर्ने अनि त्यसको व्यवस्था गर्दा आज धेरै समस्या उत्पन्न भएर आइरहेको छ । समाजमा हुने धेरै जसो समस्या उत्पन्न भएर आइरहेका छन् । समाजमा हुने…

Read More

बुटवलबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

काठमाडौं/असार १०ः नेपाल कम्युनिस्ट पार्टी, बुटवल नपाकाका २ जना सदस्यहरुलाई बुटवल नपाकाबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा श्याम सेन्चुरी र सन्तोष थापालाई घरायसी काममा बाटोमा हिडिरहेका बेला बिहिबार दिउँसो गिरफ्तार गरिएको हो ।

Read More
आणविक विकिरण खतराको संघारमा नेपाल/सरकार किन बोल्दैन ?

आणविक विकिरण खतराको संघारमा नेपाल/सरकार किन बोल्दैन ?

काठमाडौं/असार १०ः छिमेकी देशहरु भारत र बंगलादेशका आणविक भट्टीका कारण नेपाल आणविक विकिरण जोखिमको संघारमा धकेलिएको छ । भारतले उसको उत्तरप्रदेश अन्तरगत बुलन्द शहरमा आणविक भट्टी स्थापना गर्ने भएको छ । सो स्थान महेन्द्रनगरबाट जम्मा १५० किमि दुरीमा पर्दछ ।…

Read More
डोटीका जिल्ला नेता गिरफ्तार

डोटीका जिल्ला नेता गिरफ्तार

अम्बिका चन्द/काठमाडौं, असार ९ः नेपाल कम्युनिस्ट पार्टीका सेती ब्युरो सदस्य विवेक कुमाललाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । डोटी जिल्ला इन्चार्जसमेत रहेका कुमाललाई पार्टी काममा हिडिरहेको बेला वि.पि. नगरबाट पक्राउ गरिएको नेकपा डोटीले जनाएको छ । यसैबीच बिहिबार कन्चनपुरको शुक्लाफाँटा…

Read More