विद्यार्थी नेता गिरफ्तार

akhilकाठमाडौं/असार १०ः महाकालीको कञ्चनपुरबाट अखिल (क्रान्तिकारी) का जिल्ला सचिव गौरव धामीलाई प्रहरीले पक्राउ गरेको छ । धामीलाई शुक्रबार जिल्लाको भिमदत्त नगरपालीका बजारबाट पक्राउ गरिएको हो । व्यक्तिगत कामले बजारमा हिडिरहेको बेला प्रहरीले विनाकारण आफना कार्यकर्ता पक्राउ गरेको भन्दै अखिल (क्रान्तिकारी) ले विनाशर्त रिहाइको माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :