बुटवलबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

श्याम सेन्चुरी र सन्तोष थापाकाठमाडौं/असार १०ः नेपाल कम्युनिस्ट पार्टी, बुटवल नपाकाका २ जना सदस्यहरुलाई बुटवल नपाकाबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा श्याम सेन्चुरी र सन्तोष थापालाई घरायसी काममा बाटोमा हिडिरहेका बेला बिहिबार दिउँसो गिरफ्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :