उम्मेदवारको घरमा सुतलीबम

images-cms-image-000022525काठमाडौं/असार १०ः मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षका  नेकपा एमालेका उम्मेदवार ताराप्रसाद काफ्लेको घरमा फेला परेको छ । मोरङका प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीका अनुसार बिहान ८ बजेतिर घर बढार्ने बेला खतरा लेखेको पर्चामासहित शंकास्पद् वस्तु देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद् वस्तु सुतलीबम रहेको पाइएको भण्डारीले बताएका छन् । बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :