प्रचण्डको चुनावी सभा स्थलमा बम आतंक

bomb

नारायण नेपाल/काठमाडौं, असार १०ः माओवादी केन्द्रको चुनावी सभा स्थल नजिकै बम फेला परेपछि भागडौंड मच्चिएको छ । मोरङको पत्थरी नपाको बजारमा भएको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । बम फेला परेसँगै सेनाको बम डिस्पोजल टोली त्यता लागेको खबर छ । प्रचण्डको चुनावी सभालाई लक्षित गरेर सो बम राखे पनि हालसम्म कसैले जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :