पूर्व मन्त्री विक्रम पाण्डेको ट्रिपरमा आगजनी

bikram pandey

काठमाडौं/असार १०ः बारा, सिमरा उपमहा नपास्थित थापा चोकमा पूर्व मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्शनको बा १ ख ७१३४ नं. ट्रिपरमा नेपाल कम्युनिस्ट पार्टीद्वारा आगजनी गरेको छ । उक्त कन्स्ट्रक्शनले निर्माण व्यावसाय संघको ठूलो रकम हिनामिना गरेको नेकपा,  बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :