डोटीका जिल्ला नेता गिरफ्तार

विवेक कुमाल
अम्बिका चन्द/काठमाडौं, असार ९ः नेपाल कम्युनिस्ट पार्टीका सेती ब्युरो सदस्य विवेक कुमाललाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । डोटी जिल्ला इन्चार्जसमेत रहेका कुमाललाई पार्टी काममा हिडिरहेको बेला वि.पि. नगरबाट पक्राउ गरिएको नेकपा डोटीले जनाएको छ ।kalo flag1

यसैबीच बिहिबार कन्चनपुरको शुक्लाफाँटा नेकपाले कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेद्वारहरुको घरमा कालो झण्डा गाडेका छन् । चुनावको औचित्य नभएको भन्दै खारेजी अभियानमा रहेको नेकपा सम्बद्ध युवाहरुले कालो झण्डा गाडेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :