युरोपमा शरणार्थी सङ्कट

युरोपमा शरणार्थी सङ्कट

शनिबारबाट शरणार्थी फिर्ता पठाउन सुरु गर्ने भनिए पनि ग्रिसले सो काम शुरु गर्न नसकिएको जनाएको छ । युरोपको शरणार्थी सङ्कट समाधान गर्नको लागि शरणार्थी फिर्ताको निर्णय लागू गर्न कोसिस गरिरहेको जानकारी पनि ग्रिसले ईयू मुख्यालयलाई गराएको छ । गत साता…

Read More
वेपत्ताको स्थिति सार्वजनिक गर्न दबाव

वेपत्ताको स्थिति सार्वजनिक गर्न दबाव

(राज्यद्वारा वेपत्ता पारिएका नागरिकलाई सार्वजनिक गर्न माग गर्दै असार ३ गते काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश) आजको दिन राष्ट्रिय लज्जाको दिन हो दमननाथ ढुंगाना, पूर्वसभामुख आजको दिन पीडाको मात्र होइन, राष्ट्रिय लज्जाको दिन हो । बेपत्ता नागरिकका…

Read More
बर्दियामा २ गिरफ्तार

बर्दियामा २ गिरफ्तार

अम्बिका चन्द/असार ९ः नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया जिल्ला सदस्य चन्द्रवीर विक र अर्का समर्थक खुमलाल गिरी रहेका छन् । शुक्रबार विहान घरमा बसिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेकपा बर्दियाले जनाएको छ…

Read More
जीवनको गिरफ्तारीमा कांग्रेसको संलग्नता

जीवनको गिरफ्तारीमा कांग्रेसको संलग्नता

अम्बिका चन्द/काठमाडौं, असार ९ः नेपाल कम्युनिस्ट पार्टी, महाकाली ब्युरो सदस्यएवं दार्चुला सेक्रेटरी रमेश नेपाली ‘जीवन’लाई काँग्रेसका ठेकेदारको सुराकीमा पक्राउ गरेको महाकाली ब्युुरोले जनाएको छ । नेकपा महाकाली इन्चार्ज असिनाले एक विज्ञप्ति जारी गर्दै बैतडीमा नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाका मेयर पदका…

Read More
सडेका औषधी बेच्दै रामदेव

सडेका औषधी बेच्दै रामदेव

काठमाडौं/असार ९: योग र धर्मको आडमा ठूलो बहुराष्ट्रिय निगम चलाउँदै आएका भारतीय ब्यापारी रामदेवको कर्तुत छताछुल्ल भएको छ । असार ७ गते औषधी बजारको अनुगमन, नियन्त्रण र कार्यन्वयन गराउने औषधी ब्यवस्था विभाग (DDA) ले रामदेवद्वारा विक्री गरिदै आएका ६ प्रकारका…

Read More
चुनाव खारेजी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिने

चुनाव खारेजी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिने

अम्बिका चन्द/असार ९, काठमाडौंः असार १४ गते हुने भनिएको स्थानीय निकायको चुनाव खारेजी अभियानको औचित्यताको विषय अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गरिने भएको छ । प्रवासी नेपाली जनसमाज भारतको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । भारतको हरियानामा असार…

Read More
प्रचण्ड बसेकै इलाकामा बम विस्फोट

प्रचण्ड बसेकै इलाकामा बम विस्फोट

अम्बिका चन्द/काठमाडौं, असार ९ः आज विहान कैलालीको अत्तरियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसिरहेको स्थानमा बम विष्फोट भएको छ । माओवादी केन्द्रकै नेता लेखराज भट्टको अत्तरियास्थित घरमा प्रचण्ड बास बसिरहेको बेला सोही पार्टीका गोदावरी नपाकाका मेयर पदका उम्मेद्वार तथा ठेकेदार गोकर्ण…

Read More
विराटनगरमा शक्तिशाली बम विष्फोट

विराटनगरमा शक्तिशाली बम विष्फोट

काठमाडौं/असार ९:  मोरङ, विराटनागर महानगरपालिका–१८ स्थित डिग्री साइन्स् क्याम्पसमा शुत्रबार विहान ७ बजे अज्ञात समुहद्वारा शक्तिशाली बम विष्फोट गरेको छ । बम विष्फोटबाट भएको क्षतीको विवरण प्राप्त भएको छैन ।

Read More
मोरङमा बम विष्फोट

मोरङमा बम विष्फोट

काठमाडौं/असार ९ः बुढीगंगा –१, टङ्केसिनवारीस्थित भारतीय लगानीको कारखाना आरती इन्टरनेशनल लिमिटेडमा बिहिबार साँझ शक्तिशाली बम विष्फोट भएको छ । सो कारखानाकोे मुख्य लगानी भारतको लुधीयानामाा रहेको छ । गत सेप्टेम्बरमा सो कम्पनीको लुधीयानामा भएको मजदुर आन्दोलनमा मालिक मेजर सिंह (ढुवानी…

Read More
दार्जलिङमा भएको दमनको विरोध /१२ गते प्रदर्शन

दार्जलिङमा भएको दमनको विरोध /१२ गते प्रदर्शन

काठमाडाैं/असार ९ः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले औपचारिक रुपले नै दार्जलिङ खरसाङ, कालेबुङ, मिरिकलगायतमा चलिरहेको दार्जलिङकाे आन्दोलनलाई समर्थन गरेको छ । उसले गत सनिबार दार्जलिङमा भएको दार्जलिङका जनतामाथीको दमनको निन्दा गर्दै त्यसको विरुद्ध प्रदर्शन गर्ने भएको छ । असार १२…

Read More