विराटनगरमा शक्तिशाली बम विष्फोट

bomb blastकाठमाडौं/असार ९:  मोरङ, विराटनागर महानगरपालिका–१८ स्थित डिग्री साइन्स् क्याम्पसमा शुत्रबार विहान ७ बजे अज्ञात समुहद्वारा शक्तिशाली बम विष्फोट गरेको छ । बम विष्फोटबाट भएको क्षतीको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!