विराटनगरमा शक्तिशाली बम विष्फोट ई-रातो खबर २०७४, ९ असार शुक्रबार ०२:५२June 23, 2017 261 Views काठमाडौं/असार ९: मोरङ, विराटनागर महानगरपालिका–१८ स्थित डिग्री साइन्स् क्याम्पसमा शुत्रबार विहान ७ बजे अज्ञात समुहद्वारा शक्तिशाली बम विष्फोट गरेको छ । बम विष्फोटबाट भएको क्षतीको विवरण प्राप्त भएको छैन । प्रतिक्रिया दिनुहोस्