विद्यार्थी नेता गिरफ्तार

विष्णुप्रसाद उपाध्यायअम्बिका चन्द/काठमाडौं, असार ११ः अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवं महाकाली संयोजक विष्णुप्रसाद उपाध्यायलाई प्रहरीले  गिरफ्तार गरेको छ । आइतबार बिहान कञ्चनपुरको शुक्लाफाँटा र दैजीको बीचमा पर्ने अर्जुनी व्यारेकको नेपाली सेनाले पक्राउ गरी प्रहरीलाई बुझाएको हो । व्यक्तिगत कामको सिलसिलामा मोटरसाइकिलमा हिडिरहेको अवस्थामा उपाध्यायलाई पक्राउ गरिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :