नवलपरासीमा शक्तिशाली बम विष्फोट

bomb-840x420

अम्बिका चन्द/काठमाडौं, असार ११ः नवलपरासीको सुनवल, साेमनाथपुलमा अहिले भर्खरै शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा परि पाँच जना घाईते भएका छन् । अहिले पुर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । लामो तथा छोटो दुरीका यातायातका साधनहरु नचल्दा यात्रुहरु अलपत्र परेका छन् । विष्फोटको कारण जनजीवन त्रसित बनेको छ भने थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :