भारतीय माओवादीद्वारा कमान्डो फोर्सका ३ मृत्यु ७ गम्भीर

cpi-maoists
काठमाडौं/असार १२ः भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लाको चिन्तागुफा क्षेत्रको जङ्गलमा माओवादी दबाउन बनाइएको कोब्रा फोर्ससहितको विशेष कमान्डो फोर्स र माओवादी जनसेना र भारतीय सेनाबीच शनिबार दिउँसो १ बजे भएको दोहोरो भिडन्तमा कमान्डो फोर्सका ३ जनाको मृत्यु ७ जना गम्भीर रहेको छ । माओवादी दमन अप्रेसनबाट फर्किन्दै गरेको बेला भएको सो भिडन्त निकै लामो समयसम्म चलेको र घटनाको पूर्ण विवरण आउन बाँकी रहेको कुरा पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :