जनपरिषद प्रमुख पक्राउ

suman limbu

अम्बिका चन्द/काठमाडौं, असार १२ः झापा जनपरिषद प्रमुख सुमन सिंह पौडेललाई प्रहरीले पक्राउ गरेको छ । सोमबार विहान विर्तामोडबाट पक्राउ गरेको हो । व्यक्तिगत काममा हिडिरहेको बेला निर्वाचन विरोधी पोष्टर टाँसेको आरोपमा पौडेललाई प्रहरीले पक्राउ गरेको वताइएको छ । यसअघि पनि नेकपाका केन्द्रीय सदस्य सन्तकुमार लिम्बु ‘सुमन’, झापा इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’ लगायतकाहरुलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :