गिरफ्तार गर्न गएका प्रहरी माफी मागेर फर्के

गिरफ्तार गर्न गएका प्रहरी माफी मागेर फर्के

रातो खबर संवाददाता/बुटवल, असार १४ : ढिलोगरी प्राप्त समाचारअनुसार शिवराज न.पा.–९, बिजौरीमा असार ११ गते नेकपाका जिल्ला नेताहरु मालबहादुर घर्ती ‘हिमाल र नन्दलाल पुरी’ लाई पक्राउ गर्न साँझ गाउँमा पुगेका प्रहरीलाई स्थानीय जनताले नियन्त्रणमा लिएर हतियार खोसेका थिए । आदिबासी…

Read More
बन्द सफल भयो नेकपा

बन्द सफल भयो नेकपा

अम्बिका चन्द/काठमाडौं, असार १३ : गृहमन्त्री जनार्दन शर्माले वलप्रयोग गरेर राजमार्ग खुलाउन सुरक्षा निकायलाई कडा आदेश दिए पनि आफ्नो पार्टीले आयोजना गरेको बन्दको कार्यक्रम पूर्णरुपमा सफल भएको नेकपाले जनाएको छ । दोश्रो चरणको निर्वाचन हुने भनिएका प्रदेशहरुलाई लक्षित गरि आयोजना…

Read More
सेनाको टोली आज दिनभर सक्रिय

सेनाको टोली आज दिनभर सक्रिय

अम्बिका चन्द/काठमाडौं, असार १३ः चुनावी लगनको लागि शुरु गरिएको मौन अवधिमा बम आतंक फैलिए पछि नेपाली सेनाको प्राविधिक टोली आज दिनभरी सक्रिय बनेको छ । गएराती र विहानको समयका चुनाव हुने भनिएका विभिन्न स्थानहरुमा राखिएका बम निस्क्रिय गर्न नेपाली सेनाको…

Read More
मकवानपुर इन्चार्ज ज्वालासहित २ गिरफ्तार

मकवानपुर इन्चार्ज ज्वालासहित २ गिरफ्तार

काठमाडौं/असार १३ः नेकपाका मकवानपुर इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ र जिल्ला समिति सदस्य  सोम घलान मंगलबार अपरान्ह २ बजे हेटौडा उपमहा नगरपालिकास्थित कमानेबाट सोम घलानको घरैबाट गिरफ्तार भएका छन् । उनीहरूलार्इ मकवानपुर प्रहरी हिरासतमा  लगिएकाे खबर छ । सो गिरफ्तारीको विरुद्ध नारायणी ब्युरो…

Read More
धनकुटाको विभिन्न स्थानमा शक्तिशाली सिलिण्डर बम विष्फोट

धनकुटाको विभिन्न स्थानमा शक्तिशाली सिलिण्डर बम विष्फोट

काठमाडौं/असार १३ः धनकुटाको साँघुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा सोमबार राती ८ बजे सिलिण्डर बम विष्फोट भएको र धनकुटा नगरपालिका–६ मा पनि आइतबार राती अज्ञात समुहले बम बिस्फोट गराएको छ । त्यसैगरी सल्लेरीको आँखा अस्पतालमा रहेको निर्वाचन केन्द्र नजिक आइतबार राती करिव…

Read More
कञ्चनपुरमा बम विष्फोट

कञ्चनपुरमा बम विष्फोट

अम्बिका चन्द/काठमाडौं, असार १३ : दोश्रो चरणको चुनाव हुने भनिएको र आज नेकपाले बन्द आह्वान गरेको ७ नं प्रदेश अन्तर्गत कञ्चनपुरमा विहानै बम विष्फोट भएको खबर छ । विष्फोट भिमदत्त नगरपालीकाको मिल्म हलमा भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति…

Read More
उम्मेदवारको घरमा बम

उम्मेदवारको घरमा बम

अम्बिका चन्द/काठमाडौं, असार १३ : दाङको घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार माओवादी केन्द्रका जीवन गौतमको घरमा एकाविहानै बम फेला परेको छ । यस्तै तुल्सीपुर उपमहानगरपालिकामै मेयर पदका उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीको घरमा पनि बम फेला परेको छ । यस्तै घोराहीको…

Read More
बेवारिसे वस्तु छुँदा विष्फोट/एकजनाको मृत्यु

बेवारिसे वस्तु छुँदा विष्फोट/एकजनाको मृत्यु

काठमाडौं/असार १३ः कैलाली, धनगढीमा राती १० बजे बेवारिसे वस्तु चलाउँदा सो वस्तु विष्फोट हुँदा नेकपाका एकजना स्थानीय नेता चन्द्रबहादुर सेन ‘सनराइज’ को सहादत भएको छ । नेकपा, महाकाली ब्युरो इन्चार्ज सम्झना घर्तिले सो घटनाको पुष्टि गुर्नु भएको छ । मंगलबार…

Read More
विहानैदेखी बन्दको प्रभाव/अवज्ञा गर्नेहरु कार्वाहीमा

विहानैदेखी बन्दको प्रभाव/अवज्ञा गर्नेहरु कार्वाहीमा

  अम्ब्किा चन्द/काठमाडौं, असार १३ : नेकपाले चुनावलाई लक्षित गरी मंगलवार १, ५ र ७ नम्वर प्रदेशमा आह्वान गरेको बन्दको विहानैदेखि प्रभाव परेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन भने कतिपय स्थानमा प्रहरीले स्कटिङ्ग…

Read More
हिटलर पनि हाम्रै पुर्खा हुन् – सोनाम साथी

हिटलर पनि हाम्रै पुर्खा हुन् – सोनाम साथी

हामी निवर्गिय मान्छे कि वर्गिय ? जाती त धेरै परको विषय हो । जाती र संघीयताको मुद्दा हामीले नै उठाएक हौं र त्यसको समाधान पनि हामीले नै गर्नुपर्छ । हजार वर्ष पहिले हाम्रा एउटै रहेछन् । हिटलर पनि हाम्रै नातेदार…

Read More