उम्मेदवारको घरमा बम

time bumbअम्बिका चन्द/काठमाडौं, असार १३ : दाङको घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार माओवादी केन्द्रका जीवन गौतमको घरमा एकाविहानै बम फेला परेको छ । यस्तै तुल्सीपुर उपमहानगरपालिकामै मेयर पदका उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीको घरमा पनि बम फेला परेको छ । यस्तै घोराहीको ट्राफिक चोकमा पनि एउटा बम फेला परेको छ भने लमही र लालमटियामा फेला परेको बम नेपाली सेनाले डिष्पोज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :