असार १६ र १७ मकवानपुर बन्द हुने

असार १६ र १७ मकवानपुर बन्द हुने

  मकवानपुर/असार १४ः नेपाल कम्युनिस्ट पार्टी, नारायणी ब्युरोले मकवानपुर जिल्ला इञ्चार्ज विरबहादुर घलान ज्वाला लगायतका नेताहरुलाई विनाकारण पक्राउ गरेको भन्दै असार १६ र १७ गते मकवानपुर जिल्ला बन्द गर्ने भएको छ । उसले १४ र १५ गते प्रचारप्रसार तथा जनकारबाही…

Read More
साइवर आक्रमणबाट नेपाल पनि अछुतो रहेन

साइवर आक्रमणबाट नेपाल पनि अछुतो रहेन

अम्बिका चन्द/काठमाडौं, असार १४ः कम्युटर प्रणाली प्रभावित पार्ने ठुलो साइवर आक्रमणको हल्ला सेलाउन नपाउदै फेरि अर्को ठूलो मात्रामा साइवर हमलामा नेपाल पनि परेको छ । खासगरी नेपालको राहदानी विभाग र अन्य कम्पनीका वेवसाइटहरु आक्रमणमा परेका हुन् । राहदानी विभाग निकै संवेदनशील…

Read More
निर्वाचन भइरहेका स्थानहरुमा लगातार बम विष्फोट

निर्वाचन भइरहेका स्थानहरुमा लगातार बम विष्फोट

अम्बिका चन्द/काठमाडौं, असार १४ : दोश्रो चरणको चुनावको लागि मतदान भइरहेका विभिन्न ठाउँहरुमा लगातार बम विष्फोटका कारण कतिपय ठाउँहरुमा भागदौड मच्चिएको छ र मतदाता तितरवितर बनेका छन् । यसैविच अहिलै भर्खरै दाङको तुल्सीपुर उपमहानगरपालीका–८ अश्वारामा रहेको मतदान केन्द्रमा बम विष्फोट…

Read More
रोल्पाको थप खबर/व्यापक प्रहरी परिचालन

रोल्पाको थप खबर/व्यापक प्रहरी परिचालन

अम्बिका चन्द/काठमाडौं/असार १४ :  माओवादी केन्द्रका नेता एवं सरकारका उपप्रधानमन्त्रीसमेत रहेका कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा मतपेटीका जलेपछि अहिले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । उक्त इलाकामा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । प्रहरी जनताका घर घरमा पसेर खानतलासी गरिहरेको…

Read More
दाङमा सेना परिचालन

दाङमा सेना परिचालन

  रातोखबर संवाददाता/घोराही/असार १४ : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले उम्मेदवारका घरलगायत सार्वजनिक स्थलमा समेत बम राखेपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घर र घोराहीमा नेकपा (माओवादी केन्द्र)का मेयरका उम्मेदवार…

Read More
अछामका विभिन्न मतदान केन्द्रमा बम विष्फोट

अछामका विभिन्न मतदान केन्द्रमा बम विष्फोट

    काठमाडौं/असार १४ : अछामका विभिन्न मतदान केन्द्रहरुमा बम फेला परेका छन् । विनायक-पञ्‍चदेव नगरपालिका–२ स्थित सरस्वती प्रावि मतदान केन्द्रमा एउटा शक्तिशाली बम विष्फोट भएको छ भने २ वटा सेनाको टाेलीले निस्क्रिय पारेको छ । विष्फोटका कारण केही समय…

Read More

मतदान केन्द्रमै विष्फोट हुँदा भागडौड मच्चियो

अम्बिका चन्द/काठमाडौं, आसार १४ :  प्रदेश नं. ७ अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा मतदात केन्द्रमै बम विष्फोट हुँदा भागदौड मच्चिएको छ । कञ्चनपुरको महेन्द्रनगर बजार भृकुटी उच्च मा.वि.मा रहेको मतदान केन्द्रमा मतदान भइरहेको बेला उक्त विष्फोट भएको हो । विष्फोट कसले किन…

Read More

मतपत्रमा आगो/चुनाव स्थगित

रातो खबर संवाददाता/लिबाङ, असार १४ :   रोल्पा–१०, भनभनेस्थित मतदान केन्द्रमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मतदान शुरु हुनसाथ आगजनी गरेका छन् । आगजनीका कारण मतदान प्रक्रिया स्थगित भएको छ । मतपेटीकामा तेजाव खनाएपिछ  मतपत्र जलेकाे बताइएकाे छ । 

Read More
चुनावभन्दा रोपाईंको रौनक

चुनावभन्दा रोपाईंको रौनक

काठमाडौं/असार १४ : पहिलो चरणको चुनावको तुलनामा दोस्रो चरणको चुनावले आम मतदातालाई अझ विकर्षण गरेको छ । संसदीय राजनीतिलाई आफ्नो आदर्श बनाएका घरानाका संचार र बहुराष्ट्रिय निगमको चारामा बाँचेकाहरूले नै ‘चुनावमा भन्दा रोपाईंमा व्यस्त’ भन्ने प्रकृतिका समाचार संप्रेषण गर्न वाध्य…

Read More