दाङमा सेना परिचालन

 

nepali sena 1

रातोखबर संवाददाता/घोराही/असार १४ : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले उम्मेदवारका घरलगायत सार्वजनिक स्थलमा समेत बम राखेपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घर र घोराहीमा नेकपा (माओवादी केन्द्र)का मेयरका उम्मेदवार जीवन गौतमको घरमा गए राति बम फेला परेको थियो । त्यसैगरी तुलसीपुरको वीपी चोक र घोराहीको ट्राफिक चोकमासमेत बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :