धनुषा र महोत्तरीमा मनाइयो आठौँ पार्टी पुनर्गठन दिवस

धनुषा र महोत्तरीमा मनाइयो आठौँ पार्टी पुनर्गठन दिवस

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषा÷महोत्तरीले धनुषा जिल्ला उप–महानगरपालिका जनकपुरको वारह विगहामा र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकामा आठौँ पार्टी पुनर्गठन दिवस दिप प्रज्वलन गरी मनाएको छ । साथै जिल्लाको प्रत्येक नगरपालिका, गाउँपालिकामा पार्टी पुनर्गठन दिवस मनाइएयो हो । कार्यक्रममा प्रमुख…

Read More
सर्लाही र रौतहटको संयुक्त आयोजनामा पार्टी पुनर्गठन दिवस सम्पन्न

सर्लाही र रौतहटको संयुक्त आयोजनामा पार्टी पुनर्गठन दिवस सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सर्लाही र रौतहटको संयुक्त आयोजनामा ८ औँ पार्टी पुनर्गठन दिवस सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार समिति सचिव चित्रबहादुर आले ‘पवन’, विशेष अतिथि केन्द्रीय सदस्य समर, विशेष कमिटी सदस्य पवन महतो, विशेष…

Read More
बारामा पार्टी पुनर्गठनको सन्दर्भमा शुभकामना आदानप्रदान, दीप प्रज्ज्वलन

बारामा पार्टी पुनर्गठनको सन्दर्भमा शुभकामना आदानप्रदान, दीप प्रज्ज्वलन

बारा : नेपाल कम्युनिस्ट पार्टी बाराले बाराको सिमरामा दिउँसो २ बजे शुभ कामना आदानप्रदान र चियापानको आयोजना सम्पन्न गरेको छ । उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा बारा/पर्सा जिल्ला इञ्चार्ज गुणराज लोहनीले पार्टी पुनर्गठनको औचित्य शानदार रुपले पुष्टि भएको बताए ।…

Read More
पार्टी पुनर्गठनको उपलक्ष्यमा फुटबल प्रतियोगिता

पार्टी पुनर्गठनको उपलक्ष्यमा फुटबल प्रतियोगिता

बारा : नेपाल कम्युनिस्ट पार्टी बाराले आठौँ पार्टी पुनर्गठनको उपलक्ष्यमा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । बाराको सिमरामा आयोजित उक्त प्रतियोगितामा दुईवटा टीमले भाग लिएका थिए । जिल्ला सेक्रेटरी रक्तिम र युवक सङ्गठनका केन्द्रीय सदस्य निरज शाहको टीमको सहभागिता रहेको…

Read More
धनुषा र महोत्तरीमा पनि मोटरसाइकल र्याली सम्पन्न

धनुषा र महोत्तरीमा पनि मोटरसाइकल र्याली सम्पन्न

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषा/महोत्तरीले उप–महानगरपालिका, जनकपुर, महोत्तरीको पिपरासम्म मोटर साईकल र्याली सम्पन्न गरेको छ । नेकपा केन्द्रीय सदस्य तथा धनुषा/महोत्तरी इन्चाज देवनारायणको नेतृत्वमा पार्टी पुनर्गठन दिवस भव्य रुपमा सफल पार्न सोमबार ७३ वटा मोटर साइकलसहित र्याली गरिएको थियो…

Read More
नेकपा बाराद्वारा सिमरामा अटो र्याली सम्पन्न

नेकपा बाराद्वारा सिमरामा अटो र्याली सम्पन्न

बारा : नेपाल कम्युनिस्ट पार्टी बाराले पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा सोमबार जिल्लाको सिमरामा अटो र्याली सम्पन्न गरेको छ । सबै अटोहरूमा आकर्षक झन्डा र ब्यानरसहित र्याली सफल भएको थियो । र्याली सिमरा बजारमा पुगेर सभामा परिणत भएको थियो । उक्त…

Read More
नेकपा सर्लाहीद्वारा लालबन्दीमा एक घन्टा चक्काजाम

नेकपा सर्लाहीद्वारा लालबन्दीमा एक घन्टा चक्काजाम

सर्लाही : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले महेन्द्र राजमार्गको लालबन्दी चोकमा पेट्रोलियम पदार्थ, ग्यास र खाद्यबस्तुको मुल्यवृद्धिविरुद्ध १ घन्टा चक्काजाम गरेको छ । चक्काजाममा नेकपा केन्द्रीय सदस्य मिसन शाही, जिल्ला सेक्रेटरी कमल सुस्लिङ, रौतहट विशेष कमिटी सदस्य…

Read More
चर्को मूल्यबृद्धिविरुद्ध सर्लाहीमा पनि विरोध प्रदर्शन

चर्को मूल्यबृद्धिविरुद्ध सर्लाहीमा पनि विरोध प्रदर्शन

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले शेरबहादुर देउवा सरकारले पेट्रोलियम पदार्थ एलपी ग्यास तथा खाद्यबस्तुमा गरेको मूल्यबृद्धिविरुद्ध बरथवामा बिरोध प्रदर्शनसहित कोणसभा गरेको छ । कोणसभामा सर्लाही सेक्रेटरी कमल सुस्लिङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घका २ नम्बर प्रदेश इन्चार्ज पदम मगर,…

Read More
अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को प्रथम पूर्ण बैठक महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रिय सदस्य तथा महोत्तरी धनुषा इन्चार्ज देव नारायण शाह र अतिथिमा संगठनका केन्द्रिय महासचिव मिलन…

Read More
धनुषामा नेता वीरजङ्गको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली सभा

धनुषामा नेता वीरजङ्गको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली सभा

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषाले केन्द्रीय सदस्य वीरजङ्गको स्मृतिमा भावपूर्ण श्रदाञ्जली अर्पण गरेको छ । नेकपा धनुषा जिल्ला सेक्रेटरी सन्तोष र महोत्तरी जिल्ला सेक्रेटरी झमानसिंह वलम्पाकीको अध्यक्षतामा प्रमुख अतिथि पार्टी केन्द्रीय समिति सदस्य तथा धनुषा÷महोत्तरी इन्चार्ज देवनारायण रहेका थिए…

Read More