युवा संगठन नेपाल २ नम्बर प्रदेश समितिको बैठक सम्पन्न

युवा संगठन नेपाल २ नम्बर प्रदेश समितिको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल २ नम्बर प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा केन्द्रीय सल्लाहकार सचिव चित्रबहादुर आले ‘पवन’ को प्रमुख अतिथ्या, संगठनका उपाध्यक्ष दिनेशको उपस्तिथि र संगठनका केन्द्रीय सचिवालय सदस्य तथा…

Read More
जनपत्रकार संगठन नेपाल बाराको संयोजकमा साहिल देवान

जनपत्रकार संगठन नेपाल बाराको संयोजकमा साहिल देवान

जनपत्रकार संगठन नेपालको बारा जिल्ला संयोजकमा साहिल देवानलाई चयन गरिएको छ । शनिबार बाराका ेफेटा गाउँ ेपालिका वडा नं. ३ मा जनपत्रकारहरुको प्रथम भेलाले बृहत छलफल गरि समिति गठन गरेको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शन राज पान्डेयको…

Read More
अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ सर्लाहीमा जनक राउत

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ सर्लाहीमा जनक राउत

सर्लाही : अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ सर्लाहीको प्रथम भेला सम्पन्न भएको छ । बिहीबार बागमती नगरपालिका वार्ड नम्बर ५ टेकानी बजारमा सम्पन्न भएको हो । भेलाले जनक राउतको अध्यक्षतामा १५ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ । जसको…

Read More
जनपत्रकार संगठन नेपाल पर्साको जिल्ला सम्मेलन आयोजक समिति गठन

जनपत्रकार संगठन नेपाल पर्साको जिल्ला सम्मेलन आयोजक समिति गठन

जनपत्रकार संगठन नेपाल पर्सा जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे र नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्लाका सेक्रेटरी गणेशको उपस्थितिमा भएको कार्यक्रममा सरोज प्रसाद पटेलको संयोजकत्वमा ९ सदस्यीय जनपत्रकार संगठन नेपाल पर्सा…

Read More
सचिवालय सदस्य सुदर्शनले सहिद कुमार पौडेलको परिवारलाई भेटे

सचिवालय सदस्य सुदर्शनले सहिद कुमार पौडेलको परिवारलाई भेटे

सर्लाही : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले एकीकृत जनक्रान्तिका महान् सहिद तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारसँग भेटघाट गरेका छन् । सर्लाहीको नयाँरोड दरहरास्थित उहाँकै निवासमा सचिवालय सदस्य सुदर्शनलगायत युवा सङ्गठन नेपालका सचिवालय सदस्य…

Read More
नेकपाका सचिवालय सदस्य सुदर्शनलाई सर्लाहीमा स्वागत

नेकपाका सचिवालय सदस्य सुदर्शनलाई सर्लाहीमा स्वागत

सर्लाही : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई सर्लाहीमा सहिद परिवार र स्थानीय जनताले स्वागत गरेका छन् । बिहीबार बेलुका सर्लाही पुगेका नेता सुदर्शनलाई एक कार्यक्रमबीच त्यहाँका स्थानीय जनता र सहिद परिवारले स्वागत गरेका हुन् । स्वागत…

Read More
अखिल (क्रान्तिकारी) २ नं. प्रदेश समितिले गर्यो अभियानको उद्घाटन

अखिल (क्रान्तिकारी) २ नं. प्रदेश समितिले गर्यो अभियानको उद्घाटन

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) २ नम्बर प्रदेश समितिले महोत्तरी जिल्लाको बर्दिबासमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । सङ्गठनले अभियानको मूल नारा “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” राखी देशैभरि अभियान चलाइरहेको छ…

Read More
महासचिव विप्लवद्वारा शहिद कुमार पौडेलका परिवारसँग भेटघाट

महासचिव विप्लवद्वारा शहिद कुमार पौडेलका परिवारसँग भेटघाट

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शहिद कुमार पौडेलका परिवारसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा शहिद कुमार पौडेलका परिवारले आफ्नो छोराले देश र जनताको लागि क्रान्तिमा बलिदान गरेको भन्दै शहिद परिवारलाई पार्टीले कहिल्यै बिर्सन नहुने बताए । कुमारका बुवाले भने,…

Read More
पार्टी पुनर्गठन दिवसका अवसरमा जनवादी विवाह

पार्टी पुनर्गठन दिवसका अवसरमा जनवादी विवाह

सर्लाही : ८ औँ पार्टी पुनर्गठन र २१ औँ जनमुक्ति सेना स्थापना दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारीका सर्लाही जिल्ला अध्यक्ष अर्पण पौडेल र सायाका बीच जनवादी विवाह सम्पन्न भएको छ । वैवाहिक कार्यक्रमका प्रमुख अतिथि नेपाल…

Read More
सिराहामा पार्टी पुनर्गठन दिवसमा जनसभा

सिराहामा पार्टी पुनर्गठन दिवसमा जनसभा

लाहान : नेकपा सिराहाले जनसभा आयोजना गरी आठौँ पार्टी पुनर्गठन दिवस मनाएको छ । प्रप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी सिराहा जिल्लाको आयोजनमा लाहान बजारको खुला ट्राफिक चोकस्थित नयाँ बसपार्कको खुलामञ्चमा जनसभा आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाइएको हो । नेकपा…

Read More