जनपत्रकार संगठन नेपाल बाराको संयोजकमा साहिल देवान

जनपत्रकार संगठन नेपाल बाराको संयोजकमा साहिल देवान

जनपत्रकार संगठन नेपालको बारा जिल्ला संयोजकमा साहिल देवानलाई चयन गरिएको छ । शनिबार बाराका ेफेटा गाउँ ेपालिका वडा नं. ३ मा जनपत्रकारहरुको प्रथम भेलाले बृहत छलफल गरि समिति गठन गरेको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शन राज पान्डेयको उपस्थितिमा प्रथम बारा जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । विनोद केसी, सजिव साह गोढ, राहुल कुमार बर्नवाल, ऋिसिकान्त कुमार सहित पाँच सदस्यीय जनपत्रकार संगठन बारा जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :