धनुषा र महोत्तरीमा पनि मोटरसाइकल र्याली सम्पन्न

धनुषा र महोत्तरीमा पनि मोटरसाइकल र्याली सम्पन्न

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषा/महोत्तरीले उप–महानगरपालिका, जनकपुर, महोत्तरीको पिपरासम्म मोटर साईकल र्याली सम्पन्न गरेको छ ।

नेकपा केन्द्रीय सदस्य तथा धनुषा/महोत्तरी इन्चाज देवनारायणको नेतृत्वमा पार्टी पुनर्गठन दिवस भव्य रुपमा सफल पार्न सोमबार ७३ वटा मोटर साइकलसहित र्याली गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :