एमसीसी सम्झौता खारेजीको माग गर्दै दलहरूद्वारा प्रदर्शन

एमसीसी सम्झौता खारेजीको माग गर्दै दलहरूद्वारा प्रदर्शन

चितवन : सरकारका गलत कामविरुद्ध सडक आन्दोलन गरिरहेका दलहरूले चितवनको रत्ननगर टाँडीस्थित सौराहाचोकमा लिपुलेक–कालापानी– लिम्पियाधुरासहित भारतीय अतिक्रमणमा परेका नेपाली भूभाग फिर्ता गर्न र राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गरेका छन् । टाँडी चोकबाट सुरु भएको दलहरूको जुलुस बकुलर चोकबाट घुमेर…

Read More
काठमाडौँ–नुवाकोट जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष यमलाल तामाङ निष्कासित

काठमाडौँ–नुवाकोट जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष यमलाल तामाङ निष्कासित

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ–नुवाकोट जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष यमलाल तामाङलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएको छ । मञ्चका अध्यक्ष कमानसिंहले जारी गरेको विज्ञप्तिमा तामाङले व्यवसायीबाट व्यक्तिगत स्वार्थका लागि…

Read More
सोह्र महिना जेल–हिरासतपछि नेकपा रामेछापका पूर्वसेक्रेटरी अभिलास रिहा

सोह्र महिना जेल–हिरासतपछि नेकपा रामेछापका पूर्वसेक्रेटरी अभिलास रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापका पूर्वजिल्ला सेक्रेटरी कुलदीप थापामगर ‘अभिलास’ एक वर्ष चार महिना लामो हिरासत र जेल जीवन बिताएर मङ्गलबार सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतबाट रिहा भएका छन् । अभिलासलाई २०७६ साल असार ३ गते आगजनी, विस्फोटलगायत झूट्टा…

Read More
कोरोना जितेका दलित कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे २८ दिन लामो अनशन

कोरोना जितेका दलित कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे २८ दिन लामो अनशन

काठमाडौँ : चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर २८ दिनदेखि आमरण अनशन बसेका समाज सुधारक वरिष्ठ चिकित्सक गोविन्द केसीले सरसफाइ दलित कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर आइतबार अनशन तोडेका छन् । माग पूरा गराउन आनाकानी गरिरहेको केपी वली…

Read More
२० दलीय मोर्चाद्वारा एमसीसीविरुद्ध प्रदर्शन

२० दलीय मोर्चाद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ : नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायत २० दलीय मोर्चाले एमसीसी खारेजीको माग गर्दै सिन्धुलीको सिन्धुलीमाढीमा कोणसभा आयोजना गरेको छ । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य भरत बुर्जा मगरले एमसीसी इन्डोप्यासिफिक सैनिक रणनीतिसित जोडिएको, आर्थिक रूपमा…

Read More
एमसीसी सम्झौताविरुद्ध काठमाडौँमा प्रदर्शन

एमसीसी सम्झौताविरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ । क्रान्तिकारी माओवादीले लिम्पियाधुरासहितको जारी नक्साअनुसारको अतिक्रमित भूमि फिर्ता गर्न पनि माग गरेको छ । उक्त पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा…

Read More
आमरण अनशनको २७ औँ दिनमा डा. गोविन्द केसीसँग सरकारले फेरि गर्यो ८ बुँदे सम्झौता

आमरण अनशनको २७ औँ दिनमा डा. गोविन्द केसीसँग सरकारले फेरि गर्यो ८ बुँदे सम्झौता

काठमाडौँ : बारम्बार सम्झौता गर्दै र कार्यान्वयन गर्न अटेर गर्दै आएको सरकारले अन्ततः चिकित्सा क्षेत्र सुधारलगायत ६ बुँदे माग राखेर २७ दिनदेखि १९ औँ आमरण अनशन जारी राखेका सुधारक डा. गोविन्द केसीसँग शनिबार मध्यरातमा ८ बुँदे सम्झौता गरेको छ ।…

Read More
डा. केसीका पक्षमा काठमाडौँमा प्रदर्शन : माफियाको समाजवाद, यती, ओम्नी, मार्सीभात

डा. केसीका पक्षमा काठमाडौँमा प्रदर्शन : माफियाको समाजवाद, यती, ओम्नी, मार्सीभात

काठमाडौँ : चिकित्सा क्षेत्र सुधारलगायत ६ सूत्रीय माग राख्दै २७ दिनदेखि आमरण अनशनमा बसेका सुधारक डा. गोविन्द केसीका माग पूरा गरी जीवनरक्षा गर्न दबाब दिँदै नेपाल चिकित्सक सङ्घले आइतबारदेखि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड १९ का सेवाबाहेक…

Read More
शुल्क तिर्न नसक्ने विद्यार्थीको पढाइ रोकिए अप्रिय कदम चाल्ने क्रान्तिकारीको चेतावनी

शुल्क तिर्न नसक्ने विद्यार्थीको पढाइ रोकिए अप्रिय कदम चाल्ने क्रान्तिकारीको चेतावनी

काठमाडौँ : बौद्ध इन्टरनेसनल स्कुलले शुल्कका कारण विद्यार्थीलाई अनलाइन कक्षाबाट वञ्चित गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । अखिल क्रान्तिकारीका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिष्टले विज्ञप्ति जारी गरी शुल्क नतिरेको भन्दै विद्यार्थीलाई अनलाइन कक्षाबाट वञ्चित गरिएको घटनाले सङ्गठनको ध्यानाकर्षण…

Read More
प्रहरी बलमा मानसिक रोग

प्रहरी बलमा मानसिक रोग

भदौ २३ गते राती कति बेला हो रूपनी, सप्तरी पुग्दा नै कोसी नदीको चिसो हावा आएको थियो । अमानवीय र कायर प्रहरीहरू ले पिसाब फेर्न पनि दिएनन् । अदालत जाँदा दुईवटा एसएलआर, अश्रुग्याँसका लोला, सटगन, सानो पेस्तोल, लट्ठीसहित १० जना…

Read More