बौद्ध इन्टरनेसनल स्कुलद्वारा विद्यार्थी र अभिभावकमाथि ज्यादती

बौद्ध इन्टरनेसनल स्कुलद्वारा विद्यार्थी र अभिभावकमाथि ज्यादती

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलमा विद्यालयले अभिभावकमाथि चरम ज्यादती गरेको पाइएको छ । स्कुल नखुलेको अवस्थामा लिने खाना, खाजा, खेलकुदलगायत शुल्क शीर्षकमा शुल्क लिएको भन्दै अभिभावकहरुले असहमति जनाएका छन् । विद्यालय र अभिभावकबीच छलफल गरिए पनि वार्ता…

Read More
क्रान्तिकारी शक्तिबीच नयाँ आधारमा नयाँ एकताको पहल

क्रान्तिकारी शक्तिबीच नयाँ आधारमा नयाँ एकताको पहल

काठमाडौँ : राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरू, राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीलगायत विषयमा समान धारण बनाउँदै नेपालका १४ वटा राजनीतिक पार्टीले कार्यगत एकता गरेर सङ्घर्षका कार्यक्रम अघि बढाइरहेका छन् । वर्तमान संसदीय व्यवस्था असफल भएको र राष्ट्रियता निकै कमजोर अवस्थामा पुगेको…

Read More
अभिलासलाई सर्वोच्चसामु उपस्थित गराऊ : सर्वोच्च अदालत

अभिलासलाई सर्वोच्चसामु उपस्थित गराऊ : सर्वोच्च अदालत

काठमाडौँ : पार्टी परित्याग गरी सरकारी नेकपा आत्मसमर्पण गराउने प्रहरीको दबाब झेलिरहेका कुलदीप थापामगर ‘अभिलास’ लाई थुनामा राख्नुका आधार, अभियोग र बन्दीसहित लिखित कारण लिएर उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । नेकपा रामेछापका पूर्वसेक्रेटरी अभिलासलाई जिल्ला अदालतले रिहागर्न…

Read More
डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई चौतर्फी दबाब

डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई चौतर्फी दबाब

काठमाडौँ : शिक्षा सुधारलगायत माग राखी २४ दिनदेखि १९ औँ आमरण अनशन जारी राखेका वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई चौतर्फी दबाब बढेको छ । यसअघि केसीका मागका पक्षमा प्रदर्शन गर्दै आएको कपी वली सरकारलाई आफ्नै पार्टीका नेतादेखि संसद्का…

Read More
ब्याज र किस्ता असुल्न ताकेता गर्ने बैङ्कहरूलाई कारबाही गर्ने जनसत्ताको चेतावनी

ब्याज र किस्ता असुल्न ताकेता गर्ने बैङ्कहरूलाई कारबाही गर्ने जनसत्ताको चेतावनी

काठमाडौँ : विद्रोही नेकपाको वैकल्पिक सत्ता ताम्सालिङ स्वायत्त प्रदेश, ताम्सालिङ प्रादेशिक जनपरिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको विषम र जटिल परिस्थितिको ख्याल नै नगरी नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिनियमलाईसमेत चुनौती दिई बैङ्क तथा वित्तीय सङ्घ (सहकारी) ले चर्को ब्याज असुल्ने,…

Read More
अखिल क्रान्तिकारीद्वारा मकवानपुरमा रक्तदान

अखिल क्रान्तिकारीद्वारा मकवानपुरमा रक्तदान

काठमाडौँ : अखिल क्रान्तिकारी मकवानपुरको आयोजनामा हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेको प्राप्त समाचारमा जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही थिए । केन्द्रीय सदस्य तथा नारायणी संयोजक मदन केसी, जिल्ला…

Read More
नेकपामाथिको प्रतिबन्ध तत्काल फुकुवा गर : बुद्धिजीवी

नेकपामाथिको प्रतिबन्ध तत्काल फुकुवा गर : बुद्धिजीवी

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले मुलुकमा भइरहेका अर्थराजनीतिक र सामाजिक घटनाका सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै नेकपामाथि सरकारले लगाएको असंवैधानिक प्रतिबन्ध तत्काल फुकुवा गर्न माग गरेको छ । सङ्गठनले कोभिड महामारी उपचारको एउटै शुल्क कायम गरी नागरिकको उपचारमा लाग्ने…

Read More
आज २,४४० जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५५४ पुग्यो

आज २,४४० जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५५४ पुग्यो

काठमाडौँ : नेपालमा २४ घन्टामा २ हजार ४४० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १,५३१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका १ हजार १७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना नयाँ सङ्क्रमित थपिएका…

Read More
डा. गोविन्द केसीका माग पूरा गर : जनतान्त्रिक मोर्चा

डा. गोविन्द केसीका माग पूरा गर : जनतान्त्रिक मोर्चा

काठमाडौँ : मोहन वैद्य ‘करण’ नेतृत्वको देजमो नेपालका अध्यक्ष सीपी गजुरेलले शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीको जीवनमा खेलबाड नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति र विसङ्गतिको विरोध गर्दै…

Read More
नेपालमा आज २,२५३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५३५ पुग्यो

नेपालमा आज २,२५३ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५३५ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २५३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १,५९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका १ हजार ३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ जना नयाँ सङ्क्रमित…

Read More