सिन्धुली, सर्लाही–महोत्तरीमा भित्तेलेखन अभियान तिव्र

सिन्धुली, सर्लाही–महोत्तरीमा भित्तेलेखन अभियान तिव्र

काठमाडौँ : युवा सङ्गठन नेपाल जनकपुर ब्युरोले मङ्गलबार चौथो दिन पनि भित्तेलेखन अभियानलाई निरन्तरता दिइएको छ । सर्लाही–महोत्तरीमा युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष प्राणकुमार लामा लिपुलेकको नेतृत्वमा सञ्चालन गरिएको छ । अभियानमा युवा सङ्गठन नेपाल जनकपुर ब्युरो इन्चार्ज बिचारमान थिङ,…

Read More
कुखुरापालक किसानहरु संगठित

कुखुरापालक किसानहरु संगठित

मकवानपुर : अखिल नेपाल कुखुरापालक किसान सङ्घ क्रान्तिकारीको पहिलो राष्ट्रिय भेला मकवानपुरमा मङ्गलबार सम्पन्न भएको छ । भेलाले प्रेम तितुङको संयोजकत्वमा १७ सदस्यीय भेला आयोजक समिति चयन गरेको छ । समितिमा कृष्ण पौडेल, बलबहादुर गन्धर्व, श्याम पौडेल, जीवन कडरिया, सुवास…

Read More
युवा सङ्गठन गोदावरी नगरको भेला

युवा सङ्गठन गोदावरी नगरको भेला

ललितपुर : युवा सङ्गठन नेपाल ललितपुर, गोदावरी नगरपालिकाको नगर भेला सम्पन्न भएको छ । उक्त भेलाको प्रमुख अतिथि युवा सङ्गठन नेपाल उपत्यका विशेष ब्युरो इन्चार्ज प्रविन धामी, विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला इन्चार्ज रमेश डङ्गोल, अतिथिहरू नेकपा ललितपुर…

Read More
अखिल (क्रान्तिकारी) काभ्रेको जिल्ला भेला

अखिल (क्रान्तिकारी) काभ्रेको जिल्ला भेला

काभ्रे : अखिल क्रान्तिकारी काभ्रेको भेलाले सुरज लामिछानेलाई अध्यक्षमा चयन गरेको छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार वैशाख १० गते बनेपास्थित पोलिटेक्निक कलेजमा आयोजित जिल्ला भेलालाई प्रमुख अतिथिका रुपमा सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले सम्बोधन गरेका थिए ।…

Read More
तीनबुँदे सहमति विपरीत नगरकोटीको घरमा पक्राउ पुर्जी

तीनबुँदे सहमति विपरीत नगरकोटीको घरमा पक्राउ पुर्जी

धादिङ : नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच २०७७ फागुन २० गते औपचारिक रूपमा भएको तीनबुँदे सहमति कार्यान्वयनलाई चुनौती दिँदै जिल्ला अदालतले फरार अभियुक्त भन्दै इन्द्रबहादुर नगरकोटीको नाउँमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । राजनैतिक मुद्दा राजनैतिक तवरले…

Read More
राङ्सिराङमा इलाका स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

राङ्सिराङमा इलाका स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

राङ्सिराङ : नेपाल कम्युनिस्ट पार्टीको विशेष जिल्ला अन्तरर्गत डि.वान. को राङ्सिराङ गाउँपालिका वडा नं. ८ मा शनिबार इलाका स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इलाका इन्चार्ज वसन्तको अध्यक्षतामा उक्त भेलाका प्रमुख अतिथि जिल्ला इन्चार्ज पेमा, अतिथिहरू…

Read More
क्रान्तिकारी गार्मेन्ट तथा टेक्शटाएल मजदुर सङ्घको सातौँ राष्ट्रिय भेला

क्रान्तिकारी गार्मेन्ट तथा टेक्शटाएल मजदुर सङ्घको सातौँ राष्ट्रिय भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी गार्मेन्ट तथा टेक्शटाएल मजदुर सङ्घको सातौँ राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ । भेलाले ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाले संयोजक कुमार घिसिङ्ग सदस्यहरू टीका घिमिरे, नरबहादुर मगर, राजेश…

Read More
ट्रेड युनियन महसङ्घ सिन्धुपाल्चोकको भेला सम्पन्न

ट्रेड युनियन महसङ्घ सिन्धुपाल्चोकको भेला सम्पन्न

बलेफी : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसङ्घ सिन्धुपाल्चोकको प्रथम भेला भव्य रूपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको बलेफीमा बुधबार सम्पन्न भेलाले ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितमा संयोजक कृष्णलाल श्रेष्ठ, सदस्यहरु रोहन श्रेष्ठ, सुमन श्रेष्ठ, होमनारायण…

Read More
युवा संगठन नेपाल भक्तपुरको दोस्रो बैठक सम्पन्न

युवा संगठन नेपाल भक्तपुरको दोस्रो बैठक सम्पन्न

काठमाडौँ: युवा संगठन नेपाल भक्तपुर जिल्लाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । युवा संगठन नेपाल भक्तपुर जिल्ला संयोजक कल बुढाको अध्यक्षतामा बुधबार बसेको बैठकमा प्रमुख अतिथि युवा संगठन नेपालका निर्वतमान केन्द्रीय उपाध्यक्ष दिनेश, विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी भक्तपुर…

Read More
युवा संगठन नेपाल, ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल, ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

काठमाडाैँ:  युवा संगठन नेपाल, ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा ताम्सालिङ ब्युरो इन्चार्ज आधारको प्रमुख आतिथ्यता थियो भने युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य दिनेश र काभ्रे…

Read More