युवा संगठन नेपाल ललितपुरको बैठक सम्पन्न

युवा संगठन नेपाल ललितपुरको बैठक सम्पन्न

काठमाडाैँ:  युवा संगठन नेपाल ललितपुर जिल्लाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । युवा संगठन नेपाल जिल्ला संयोजक सुदिपको अध्यक्षतामा सेमबार बसेको बैठकमा प्रमुख अतिथि युवा संगठन नेपाल उपत्यका विशेष ब्युरो इन्चार्ज प्रविन धामी ‘सुमन’, विशेष अतिथिहरु नेपाल कम्युनिष्ट पार्टीका…

Read More
अखिल (क्रान्तिकारी) धादिङले सङ्गठन विस्तारलाई तिब्र दिँदै

अखिल (क्रान्तिकारी) धादिङले सङ्गठन विस्तारलाई तिब्र दिँदै

धादिङ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) धादिङले सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई तिब्र पारेको छ । आइतबार ३ र सोमबार २ वटा सङ्गठन निर्माण गरेको अखिल (क्रान्तिकारी) धादिङले जनाएको छ । अखिल (क्रान्तिकारी) ले महेश धर्म…

Read More
गुण्डागर्दी गर्नेमाथि कारबाही गर : नेकपा

गुण्डागर्दी गर्नेमाथि कारबाही गर : नेकपा

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाको राक्सिराङ गाउँपालिका वडा न. ४ स्थित गिङ्ग्यु खानीमा भएको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गरेको छ । नेकपा मकवानपुरका सेक्रेटरी उदीपले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जनगुनासो लिएर खानी अनुगमनमा पुगेका नेकपाका…

Read More
नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलन

नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलन काठमाडौँको गोकर्णमा सम्पन्न भएको छ । विशाल सुब्बाको अध्यक्षतामा प्रमुख अथिति महासङ्घको संयोजक बनोद थापा र विशेष अतिथि शिशिर थापामगर रहेका थिए । सम्मेलनले अध्यक्षमा…

Read More
प्राकृतिक श्रोत साधनमाथिको दोहन बन्द गर

प्राकृतिक श्रोत साधनमाथिको दोहन बन्द गर

मकवानपुर:   नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाका विभिन्न क्षेत्रमा भइरहेका विकृति, विसङ्गती र प्राकृतिक स्रोतसाधन माथिको दोहन रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । नेकपा मकवानपुरका सेक्रेटरी उदिपले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाजमा बढिरहेको भ्रष्टाचार, कालोबजारी, महंगी, घुसखोरी, कमिसन,…

Read More
नेपाल कम्युनस्टि पार्टी मकवानपुरको बैठक सम्पन्न

नेपाल कम्युनस्टि पार्टी मकवानपुरको बैठक सम्पन्न

  काठमाडौँ:   नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको १६ औँ पूर्ण बैठक बिहीबार हेटौँडामा बसेको छ । नारायणी व्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्यता, व्युरो सदस्य प्रेमको विशेष आतिथ्यता र अन्य अतिथिहरुको उपस्थितिमा बैठक बसेको हो…

Read More
क्रान्तिमा युवा र खेलाडीको भूमिका महत्वपूर्णः ढकाल

क्रान्तिमा युवा र खेलाडीको भूमिका महत्वपूर्णः ढकाल

सिर्जनानगर रामेछाप:  अखिल (क्रान्तिकारी) का अध्यक्ष चिञ्जीवि ढकालले युवा–विद्यार्थीले एकीकृत जनक्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् । रामेछापको सिर्जनानगरमा बुधबार अखिल (क्रान्तिकारी) र हितप्रसाद उपाध्याय–जुनमाया सुवेदी साहित्य प्रतिष्ठानद्वारा संयुक्त आयोजित जिल्लास्तरीय खुला भलिबल…

Read More
अखिल (क्रान्तिकारी) धादिङको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) धादिङको बैठक सम्पन्न

काठमाडौँ:  अखिल (क्रान्तिकारी) धादिङको पाँचौँ पुर्ण बैठक सोमबार धुनिबेशीमा सम्पन्न भएको छ । क्रान्तिकारीका धादिङ संयोजक अर्पणको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा धादिङका जिल्ला इञ्चार्ज सुमन र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य मिलन राई विशेष अतिथि थिए । नेपाल कम्युनिस्ट…

Read More
ट्रेड युनियन महासङ्घ दोलखाको भेला सम्पन्न

ट्रेड युनियन महासङ्घ दोलखाको भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दोलखाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । नेकपाका दोलखा जिल्ला इन्चार्ज यादव दाहालको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भेलाले जयबहादुर थामीको संयोजकत्वमा २३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।…

Read More
नयाँ कार्ययोजनासहित मकवानपुरको दोस्रो पूर्ण वैठक सम्पन्न

नयाँ कार्ययोजनासहित मकवानपुरको दोस्रो पूर्ण वैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरको २३ औँ जिल्ला सम्मेलन पश्चात दोस्रो पूर्ण बैठक हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । बैठकले नयाँ कार्ययोजनासहित सङ्गठन सुदृढीकरण र विस्तार गर्दै दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न…

Read More