जनस्वास्थ्यकर्मी महासङ्घद्वारा चितवनमा सहायता डेस्क स्थापना

जनस्वास्थ्यकर्मी महासङ्घद्वारा चितवनमा सहायता डेस्क स्थापना

भरतपुर  : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनले कोरोना महामारीको असरलाई ध्यान दिँदै भरतपुर अस्पतालमा सहायता डेक्स स्थापना गरेको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै अस्पताल आउने बिरामीलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन…

Read More
अस्पतालहरू अस्तव्यस्त, कोरोना प्रभावितहरूको उपचार असहज

अस्पतालहरू अस्तव्यस्त, कोरोना प्रभावितहरूको उपचार असहज

काठमाडौँ : कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै नेपालमा त्यसको असर र प्रभाव गम्भीर बन्दै गएको छ । कोरोनाका कारण सङ्क्रमित हुनेहरूको सङ्ख्या दिनदिनै बढिरहेको छ भने निको हुने दर कम रहेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका…

Read More
नेकपाद्वारा मकवानपुरमा संयुक्त सहकार्यमा जनश्रमदान

नेकपाद्वारा मकवानपुरमा संयुक्त सहकार्यमा जनश्रमदान

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरमा जिल्ला पार्टी, विद्यार्थी सङ्गठन युवा सङ्गठन, महिला सङ्घ र केन्द्रीय सामना परिवारको संयुक्त सहकार्यमा जनश्रमदान भइरहेको छ । वैशाख १३ गतेबाट सुरु भएको “सङ्गठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको सांस्कृतिक कार्यक्रम–२०७८” अभियानको क्रममा…

Read More
तत्कालीन नेकपा माओवादीका उपत्यका सचिव यादव सात वर्षपछि रिहा

तत्कालीन नेकपा माओवादीका उपत्यका सचिव यादव सात वर्षपछि रिहा

काठमाडौँ : मातृका यादव नेतृत्वको तत्कालीन नेकपा (माओवादी) का नेता श्रीचन राय यादव सात वर्ष लामो जेल जीवन बिताएर मङ्गलबार रिहा भएका छन् । नख्खु कारागारबाट रिहा हुनुअघि सोही कारागारमा रहेका नेकपाका सचिवालय सदस्य सुदर्शनले यादवलाई बिदाइ गरेका थिए ।…

Read More
नेकपा बकैया गाउँपालिकाको विशेष भेला

नेकपा बकैया गाउँपालिकाको विशेष भेला

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बकैया गाउँपालिकाको गाउँ विशेष तेस्रो भेला सम्पन्न गरेको छ । बकैया ५ गोसाई दमारमा मङ्गलबार सम्पन्न भेलामा जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्य र प्रेम तितुङको विशेष आतिथ्य रहेको थियो । भेलामा…

Read More
नेकपा मकवानपुरमा सङ्गठन विस्तार तिब्र

नेकपा मकवानपुरमा सङ्गठन विस्तार तिब्र

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सञ्चालन गरेको अभियान “सङ्गठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको सांस्कृतिक कार्यक्रम” मनहरी गाउँपालिका-१ अन्तर्गतको गोगनपानी, मनहरी-३ अन्तर्गतको डोठे, मनहरी-४ अन्तर्गतको नयाँबस्ती र मासिने खोलामा पनि सम्पन्न भएको छ । बुधबार १५ गते गोगनपानीमा…

Read More
सिन्धुपाल्चोकमा श्रमदान

सिन्धुपाल्चोकमा श्रमदान

चौतारा : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले श्रमदान गरेको छ । पार्टीको अभियानका क्रममा पार्टी कार्यकर्ताले जनताको खेतबारीमा गएर सहयोग गरिरहेको जनाइएको छ । यसैक्रममा नेकपा सिन्धुपाल्चोकले एक एकल महिलाको अस्थायी घर निर्माण गरिदिएको जानकारी जिल्ला पार्टीका रवीन्द्र चौलागाईंले दिए ।…

Read More
काठमाडौँका भित्ताभित्तामा नेकपाका नारा

काठमाडौँका भित्ताभित्तामा नेकपाका नारा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले कोरोना कहर लकडाउनका बीचमा पनि पार्टीको अभियानअन्तर्गत भित्तेलेखन कार्य जारी राखेको छ । काठमाडाैँको उत्तरपूर्वी भागमा पनि भित्तेलेखन सम्पन्न गरिएको जानकारी नेकपा शङ्खरापुर नगर सेक्रेटरी दोर्जेले दिए । भित्तेलेखन कर्यक्रममा नगरका युवा संयोजक रोज,…

Read More
नेकपा नेता माइला लामाद्वारा आस्थाका बन्दी-परिवारसँग भेटघाट

नेकपा नेता माइला लामाद्वारा आस्थाका बन्दी-परिवारसँग भेटघाट

सङ्खुवासभा : नेकपा नेता माइला लामाले राजनीतिक आस्थाका बन्दी–परिवारलाई भेटेका छन् । आफू बिहीबार धरौटीमा रिहा भए पनि आफूसँगै सङ्खुवासभा कारागारमा बन्दी जीवन बिताइरहेका आस्थाका बन्दीहरूलाई भेटेर नेकपा नेता लामाले छिट्टै खुला आकाशमा भेट हुने र आन्दोलनमा साथसाथै हुने पनि…

Read More
मकवानपुरमा सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन

मकवानपुरमा सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सङ्गठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको सांस्कृतिक कार्यक्रम २०७८ सुरु गरेको छ । कार्यक्रमको उद्घाटन मनहरी गाउँपालिका २ नम्बर वडा अन्तर्गत पर्ने घट्टेपाखा भन्ने गाउँबाट वैशाख १३ गते गरेको हो भने १४ गते…

Read More