नेकपा चितवनद्वारा टीकादेवी बरालप्रति श्रद्धाञ्जली

नेकपा चितवनद्वारा टीकादेवी बरालप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीका जिल्ला सदस्य कृष्णप्रसाद बरालकी आमा टीकादेवी बरालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवाजनप्रति समवेदना प्रकट गरेको छ । पार्टीका चितवन जिल्ला इन्चार्ज सन्देश र सेक्रेटरी मीनप्रसाद सापकोटाले मङ्गलबार शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली…

Read More
कोरोनाको उपचारलाई प्रभावकारी बनाऊ : नेकपा

कोरोनाको उपचारलाई प्रभावकारी बनाऊ : नेकपा

रसुवा : नेपाल कम्युनिस्ट पार्टी रसुवाले कोरोना महामारीले रसुवालाई पनि निकै प्रभावित बनाएको तर सरकार सङ्कटको घडीमा जनताप्रतिको स्वास्थ्य उत्तरदायित्वबाट पन्छिएर सत्ता टिकाउने खेलमा लागेको बताएको छ । नेकपाका रसुवा जिल्ला इन्चार्ज ध्रुव र सेक्रेटरी विराजले सोमबार प्रेस विज्ञप्ति जारी…

Read More
भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिले अस्पताल अध्यक्षलाई बुझायो ज्ञापनपत्र

भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिले अस्पताल अध्यक्षलाई बुझायो ज्ञापनपत्र

चितवन : ‘राइट म्यान इन राइट प्लेस’ नारासहित शान्तिपूर्ण आन्दोलन गरिरहेका भरतपुर अस्पतालमा कार्यरत फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरूले भरतपुर अस्पताल विकास समितिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिका संयोजक अजामिन ढकाल नेतृत्वको टोलीले सोमबार ज्ञापनपत्र बुझाएको…

Read More
फर्मासिस्टहरूद्वारा आन्दोलन घोषणा

फर्मासिस्टहरूद्वारा आन्दोलन घोषणा

चितवन : भरतपुर अस्पतालअन्तर्गत फार्मेसी विभागका फर्मासिस्टहरूले विभिन्न माग राख्दै सङ्घर्ष गर्ने भएका छन् । कोरोना महामारीको निकै जटिल अवस्थामा पनि गैरफार्मेसी कर्मचारीले अस्पतालको औषधी शाखा कब्जा गरी बिरामीलाई सामान्य औषधी सिटामोलसम्मको पनि कृत्रिम अभाव गराई उल्टै औषधी शाखाका सङ्घर्षरत…

Read More
अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन : माडीमा अवस्थित बघौँडा अस्पताललाई अक्सिजनसहित स्वास्थ्य सामग्रीहरू सहयोगस्वरुप हस्तान्तरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, सामाजिक अभियान्ता तारा पौडेल र एन्ड्र पौडेलबाट बघौँडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।…

Read More
सरकारी अस्पतालको फार्मेसीमा गैरफार्मेसी व्यक्तिको नियुक्ति बदर गर : जनस्वास्थ्यकर्मी महासङ्घ

सरकारी अस्पतालको फार्मेसीमा गैरफार्मेसी व्यक्तिको नियुक्ति बदर गर : जनस्वास्थ्यकर्मी महासङ्घ

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनले प्रेस विज्ञप्ति जारी गरी भरतपुर महानगरपालिकामा रहेको भरतपुर सरकारी अस्पताल (महेन्द्र आदर्श चिकित्सालय) को फार्मेसीमा गरिएको गैरफार्मेसी व्यक्तिको नियुक्ति बदर गर्न माग गरेको छ । जनस्वास्थ्यकर्मी महासङ्घ चितवनका संयोजक होमनाथ पौडेलले विज्ञप्ति जारी…

Read More
नेकपा रसुवाद्वारा कोरोना प्रभावित असहायलाई राहत वितरण

नेकपा रसुवाद्वारा कोरोना प्रभावित असहायलाई राहत वितरण

रसुवा : नेपाल कम्युनिस्ट पार्टी रसुवाले कोरोना भाइरस सङ्क्रमण र लकडाउनका कारण समस्यामा परेका मजदुर र विद्यार्थीलाई अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको छ । पार्टीका जिल्ला सेक्रेटरी हरि नेपाली र युवा सङ्गठनका जिल्ला संयोजक जीवन तामाङको विशेष पहलमा युवा व्यवसायी…

Read More
नेकपा सिन्धुपाल्चोकले कोरोनापीडितलाई जनसेवक टिममार्फत सहयोग गर्ने

नेकपा सिन्धुपाल्चोकले कोरोनापीडितलाई जनसेवक टिममार्फत सहयोग गर्ने

चौतारा : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण महामारीविरुद्ध जनसेवामा क्रियाशील हुन पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ । पार्टी सेक्रेटरी युगीनले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारीको सामना गर्न जिल्लाका सबै सरोकारवाला निकाय, सङ्घसंस्था, बुद्धिजीवी, राजनीतिक दल,…

Read More
काठमाडौँमा निषेधाज्ञा १५ दिन थपियो

काठमाडौँमा निषेधाज्ञा १५ दिन थपियो

काठमाडौँ: कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा अब १५ दिन थपिएको छ । काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई १५ दिनका लागि थप गर्दै जेठ १३ गतेसम्मका लागि थप…

Read More
कोरोना सङ्क्रमितको प्रभावकारी उपचार–व्यवस्था मिलाउन नेकपाका नेता मोहलाल चन्द र बन्धु चन्दको माग

कोरोना सङ्क्रमितको प्रभावकारी उपचार–व्यवस्था मिलाउन नेकपाका नेता मोहलाल चन्द र बन्धु चन्दको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यद्वय मोहलाल चन्द ‘आधार’ र बन्धु चन्दले चितवनको सीएमसी कलेजको कोभिड वार्डबाट कोरोनाका बिरामीहरूको उपचार प्रभावकारी बनाउन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र सीएमसी कार्यालयलाई आइतबार पत्र लेख्दै चन्ददम्पतीले उक्त अस्पतालमा…

Read More