शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य वस्तु सहज बनाऊ : अखिल क्रान्तिकारी

शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य वस्तु सहज बनाऊ : अखिल क्रान्तिकारी

चितवन : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य वस्तु सहज गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आज ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले माग सम्बोधनका साथ कार्यावन्यन गर्न…

Read More
गोदावरीका तीस घरपरिवारलाई मास्क र सेनिटाइजर

गोदावरीका तीस घरपरिवारलाई मास्क र सेनिटाइजर

ललितपुर : नेकपा ललितपुरले कोरोना महामारीविरुद्धको जनसचेतना, जनसहयोग एवम् हातेमालो अभियान जारी राखेको छ । प्राप्त समाचारअनुसार जेठ १५ गते गोदावरी नपा ७ देवीचौर, कटुवालका ३० घरपरिवार किसानलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । नेकपाका जिल्ला नेता भीमसेन घिमिरे…

Read More
नेकपा चितवनद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा चितवनद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले कोरोना महामारीको समयमा अग्रमोर्चामा खटिने सुरक्षाकर्मीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेकपाले वडा प्रहरी कार्यालय नारायणगढ र इलाका प्रहरी कार्यालय फूलबारीलाई मास्क, सेनिटाइजर, पन्जालगायत आवश्यकताअनुसारको स्वास्थ्य सामग्री प्रदान गरेको…

Read More
प्राकृतिक स्रोत दोहन बन्द नगरे सङ्घर्षमा उत्रिने युवा सङ्गठनको चेतावनी

प्राकृतिक स्रोत दोहन बन्द नगरे सङ्घर्षमा उत्रिने युवा सङ्गठनको चेतावनी

चितवन : युवा सङ्गठन, नेपाल चितवनले प्रेस विज्ञप्ति जारी गरी भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक बन क्षेत्रबाट नारायणी नदीको प्राकृतिक स्रोत दोहन भइरहेको र त्यसका विरुद्ध स्थानीय बासिन्दाले बाटो छेकेर गरेको आन्दोलनमा ऐक्यबद्घता प्रकट गरेको छ । सङ्गठनका…

Read More
अखिल (क्रान्तिकारी) चितवनद्वारा रक्तदान

अखिल (क्रान्तिकारी) चितवनद्वारा रक्तदान

चितवन : अखिल (क्रान्तिकारी) चितवनले बुधबार भरतपुरको सप्तगण्डकी क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय लकडाउन भएकाले रक्तबैङ्कमा रगतको अभाव भई बिरामीहरूलाई समस्या परेपछि रक्तदान आयोजना गरिएको क्रान्तिकारीले जनाएको छ । सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य…

Read More
नेकपाको अभियान टोली जनश्रमदानमा

नेकपाको अभियान टोली जनश्रमदानमा

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका नेता–कार्यकर्ताहरू जनश्रमदानमा जुटेका छन् । जनश्रमदानसँगै कोरोना भाइरससम्बन्धी जनचेतना जगाउने कार्यमा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज इन्द्रबहादुर परियार ‘नयन’ सँगै पूर्वजिल्ला इन्चार्ज रामबहादुर घलान ‘वाटर’, मकवानपुरका जनसत्ता प्रमुख विक्रम मगर, अखिल (क्रान्तिकारी)…

Read More
ललितपुरमा नेकपाले सुरु गर्यो कोरोनाविरुद्ध अभियान

ललितपुरमा नेकपाले सुरु गर्यो कोरोनाविरुद्ध अभियान

ललितपुर : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता र अन्य २ वटा संस्थाले संयुक्त रूपमा ‘कोरोनाविरुद्ध अभियान’ सुरु गरेका छन् । कोरोनाविरुद्ध जनचेतना, जनसहयोग एवम् हातेमालो अभियान एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल ढुङ्गेधारा बस्तीमा सोमबार…

Read More
नेकपा चितवनद्वारा टीकादेवी बरालप्रति श्रद्धाञ्जली

नेकपा चितवनद्वारा टीकादेवी बरालप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीका जिल्ला सदस्य कृष्णप्रसाद बरालकी आमा टीकादेवी बरालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवाजनप्रति समवेदना प्रकट गरेको छ । पार्टीका चितवन जिल्ला इन्चार्ज सन्देश र सेक्रेटरी मीनप्रसाद सापकोटाले मङ्गलबार शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली…

Read More
कोरोनाको उपचारलाई प्रभावकारी बनाऊ : नेकपा

कोरोनाको उपचारलाई प्रभावकारी बनाऊ : नेकपा

रसुवा : नेपाल कम्युनिस्ट पार्टी रसुवाले कोरोना महामारीले रसुवालाई पनि निकै प्रभावित बनाएको तर सरकार सङ्कटको घडीमा जनताप्रतिको स्वास्थ्य उत्तरदायित्वबाट पन्छिएर सत्ता टिकाउने खेलमा लागेको बताएको छ । नेकपाका रसुवा जिल्ला इन्चार्ज ध्रुव र सेक्रेटरी विराजले सोमबार प्रेस विज्ञप्ति जारी…

Read More
भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिले अस्पताल अध्यक्षलाई बुझायो ज्ञापनपत्र

भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिले अस्पताल अध्यक्षलाई बुझायो ज्ञापनपत्र

चितवन : ‘राइट म्यान इन राइट प्लेस’ नारासहित शान्तिपूर्ण आन्दोलन गरिरहेका भरतपुर अस्पतालमा कार्यरत फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरूले भरतपुर अस्पताल विकास समितिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिका संयोजक अजामिन ढकाल नेतृत्वको टोलीले सोमबार ज्ञापनपत्र बुझाएको…

Read More