चितवनमा ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवस मनाइयो

चितवनमा ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले अब जनताले आफूले चाहेको व्यवस्था आफैँले चुन्न पाउनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी चितवनले ४५ औँ जुगेडी सङ्घर्ष तथा किसान दिवसको अवसरमा आइतबार चितवनको जुगेडीमा आयोजना…

Read More
नेकपा बागमती गाउँ समितिद्वारा २० बोरा मल बरामद

नेकपा बागमती गाउँ समितिद्वारा २० बोरा मल बरामद

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुर बागमती गाउँ समितिले कर छली गरी ल्याएको २० बोरा अवैध युरिया मल बरामद गरी किसानहरूलाई वितरण गरेको छ । बागमती गाउँपालिका वडा नम्बर २ स्थित राईगाउँ बजारका मल तस्कर छबि भोम्जनलाई नियन्त्रणमा लिई कर…

Read More
मजदुर सङ्गठनद्वारा विपन्न परिवारलाई राहत बितरण

मजदुर सङ्गठनद्वारा विपन्न परिवारलाई राहत बितरण

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ उपत्यका विशेष क्षेत्रीय समन्वय समितिको आयोजनामा अति बिपन्न मजदुरका चौध घरपरिवारलाई खाद्यान्न बितरण गरिएको छ । गार्मेन्ट मजदुर, रिक्सा मजदुर, सरसफाई, निर्माण, ढुवानिमा काम गर्ने मजदुरहरुको परिवारलाई चामल,…

Read More
मजदुर सङ्गठनले गरे स्वास्थ्य समाग्री वितरण

मजदुर सङ्गठनले गरे स्वास्थ्य समाग्री वितरण

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर सङ्घले अहिलेको कोरोना महामरीको बीच अहोरात सुरक्षामा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । का. न. पा. १५ वडामा रहेको स्वायम्भू प्रहरी…

Read More
चितवनका राजनैतिक दलहरूले भने – ‘सारै वेतिथि भयो’

चितवनका राजनैतिक दलहरूले भने – ‘सारै वेतिथि भयो’

काठमाडौँ : चितवनका विभिन्न चार वटा राजनैतिक दलहरूले जिल्लाको रत्ननगर नगरपालिकामा भएका विभिन्न विषयलाई लिएर नगरप्रमुखको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले आफूखुसी तरिकाले काम गरेको र विभिन्न खालका विकृति विसङ्गती गरेका कारण आम जनतामा निराशा उत्पन्न भएको भन्दै ति राजनैतिक…

Read More
नेकपाद्वारा सिन्धुपाल्चोकमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

नेकपाद्वारा सिन्धुपाल्चोकमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सिन्धुपाल्चोकले बाढीपहिरोमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । सो पार्टीका जिल्ला इन्चार्ज प्रविन र सेक्रेटरी युगिनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिगत केही दिन…

Read More
बाढीको वितण्डा : सिन्धुपाल्चोकमा ४ जना वेपत्ता

बाढीको वितण्डा : सिन्धुपाल्चोकमा ४ जना वेपत्ता

काठमाडौँ : केही दिनयता मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिरोका घटनाहरू हुन थालेका छन् । खोला, नाला र नदीहरूमा पानीको सतह बढ्न थालेको छ । यसैबीच हरेक वर्ष बाढीको चपेटामा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा मङ्गलबार साँझ आएको बाढी…

Read More
नेकपाद्वारा सहिद परिवारलाई खाद्यान्न व्यवस्थापन

नेकपाद्वारा सहिद परिवारलाई खाद्यान्न व्यवस्थापन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा उपलब्ध एकीकृत जनक्रान्तिका सहिद परिवारहरूलाई भेटघाट गरी अत्यावश्यक खाद्यान्न व्यवस्थापन गरेको छ । पार्टीका वैकल्पिक केन्द्रीय सदस्य अजुनको विशेष उपस्थितिमा गरिएको भेटघाटमा र रसुवा जिल्ला सेक्रेटरी विराज, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ…

Read More
ललितपुरमा युवा संगठनद्वारा स्वास्थ्य सामाग्री वितरण

ललितपुरमा युवा संगठनद्वारा स्वास्थ्य सामाग्री वितरण

ललितपुर : युवा संगठन नेपाल ललितपुरले नटौलका स्थानिय वासिन्दालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेकपा ललितपुर जिल्ला सेक्रेटरी रमेश डंगोलको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको हाे । कार्यक्रममा नेकपाका महानगर सेक्रेटरी बज्र, युवा संगठन नेपालका ललितपुर संयोजक सुदिप, महानगर…

Read More
नेकपाद्वारा चितवनकाे मुसहर बस्तीमा राहत वितरण

नेकपाद्वारा चितवनकाे मुसहर बस्तीमा राहत वितरण

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुर महानगरपालिका वडा नं.२७ स्थित मुसहर बस्तीमा राहत वितरण गरेको छ । विश्वव्यापी दोस्रो भेरियन्टको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका १२ घरपरिवारलाई दाल, चामल, नुन, तेल, भुजाजस्ता…

Read More