सिन्धुपाल्चोकमा श्रमदान

सिन्धुपाल्चोकमा श्रमदान

चौतारा : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले श्रमदान गरेको छ । पार्टीको अभियानका क्रममा पार्टी कार्यकर्ताले जनताको खेतबारीमा गएर सहयोग गरिरहेको जनाइएको छ । यसैक्रममा नेकपा सिन्धुपाल्चोकले एक एकल महिलाको अस्थायी घर निर्माण गरिदिएको जानकारी जिल्ला पार्टीका रवीन्द्र चौलागाईंले दिए ।

जिल्लामा सङ्गठन विस्तारका साथै भित्तेलेखन, सङ्गठन सुदृढीकरण, जवस मोर्चा गठनका काम पनि भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :