नेकपाका सचिवालय सदस्य सुदर्शनको अप्रेशन हुँदै

नेकपाका सचिवालय सदस्य सुदर्शनको अप्रेशन हुँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को मुटुको अप्रेशन हुँदैछ । साइलेन्ट हर्ट अट्याक भएर सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचाररत रहेका सुदर्शनको मुटुको अप्रेशन हुन लागेको हो । सचिवालय सदस्य सुदर्शनको हर्ट अट्याक भएपछि…

Read More
नेकपाका महासचिव विप्लव, कञ्चन र माधव नेपालबीच भेटवार्ता

नेकपाका महासचिव विप्लव, कञ्चन र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र सचिवालय सदस्य कञ्चनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान काठमाडौँमा भएको भेटमा महासचिव विप्लवले नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको…

Read More
अखिल (क्रान्तिकारी) काठमाडौँद्वारा विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही

अखिल (क्रान्तिकारी) काठमाडौँद्वारा विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँले टोखा नगरपालिका ग्रीनल्याण्डस्थित काठमाडौँ विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही गरेको छ । कोरोना महामारीको बेला शुल्क वृद्धि गरिएको, अतिरिक्त कक्षाका नाममा अभिभावकहरूबाट चर्को शुल्क असुल गरिएको, अभिभावकहरूले स्कूल प्रशासनसँग छलफल गर्न खोज्दा…

Read More
नेकपाका महासचिव विप्लव र कञ्चनले प्रचण्डसँग भेटघाट गरे

नेकपाका महासचिव विप्लव र कञ्चनले प्रचण्डसँग भेटघाट गरे

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटघाटका क्रममा महासचिव विप्लवले नयाँ सरकार बनेको सन्दर्भमा आफ्नो पार्टी र ओली सरकारबीच भएको तीनबुँदे सहमतिको स्वामित्व…

Read More
राजधानीमा दलित खबरदारीसभा सम्पन्न

राजधानीमा दलित खबरदारीसभा सम्पन्न

काठमाडौं : काठमाडौँमा कोठा खोज्ने क्रममा रुपा सुनारमाथि भएको जातीय विभेदका घटनाका साथै देशैभरि दलितमाथि भइरहेका विभेद र अत्याचारविरुद्ध मङ्गलबार राजधानीमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले खबरदारीसभा सम्पन्न गरेको छ । दैनिकरुपमा देशैभरि दलितमाथि भइरहेका भेदभाव, अपमान, हिंसा र अत्याचारका…

Read More
महँगी, कालोबजारी र सुजिता प्रकरणविरुद्ध चितवनमा प्रदर्शन

महँगी, कालोबजारी र सुजिता प्रकरणविरुद्ध चितवनमा प्रदर्शन

चितवन : महँगी, कालोबजारी एवम् सुजिता भण्डारी मृत्यु प्रकरणविरुद्ध अखिल (क्रान्तिकारी) चितवनले प्रदर्शन गरेको छ । चितवन राप्ती नगरपालिका २ गड्यौली साना किसान चोकबाट प्रदर्शन गर्दै ढडुवा वडा नं. ३ धमिली चोकको दुई किलोमिटरसम्म पुगेर क्रान्तिकारीले कोणसभा पनि गरेको छ…

Read More
सरकारी भ्रष्टाचारका विरुद्ध लाग्न नेकपाको निर्देशन

सरकारी भ्रष्टाचारका विरुद्ध लाग्न नेकपाको निर्देशन

काठमाडौँ : नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज प्रज्वल र केन्द्रीय सदस्य भृकुटीको विशेष उपस्थिथिमा शङ्खरापुरमा राजनीतिक-वैचारिक प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि प्रज्वलले पार्टी केन्द्रीय समितिका कार्यक्रमहरू कार्यान्वयन गर्न प्रशिक्षणमा सहभागी सम्पूर्णलाई निर्देशन दिए । स्थानीय…

Read More
सरकारले सहमति कार्यान्वयन नगरे सङ्घर्ष : नेकपा

सरकारले सहमति कार्यान्वयन नगरे सङ्घर्ष : नेकपा

हेटौँडा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका इन्चार्ज नयनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलासुस्ती गरिरहेको प्रस्ट पार्दै सहमतिप्रति सरकार इमानदार नभएमा पार्टी सङ्घर्षमा उत्रिने बताएका छन् । सङ्घर्षको परिणामको जिम्मेवार…

Read More
नेकपाद्वारा काठमाडौँको महानगरमा धान रोपाइँ सम्पन्न

नेकपाद्वारा काठमाडौँको महानगरमा धान रोपाइँ सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समिति अन्तरगत काठमाडौँ महानगर समितिले एकल महिलाको खेतबारीमा धान रोपाइँ सम्पन्न गरेको छ । आर्थिक अभाव र श्रमशक्ति नभएकाहरूलाई सहयोग गर्दै आएका नेकपाका नेता कार्यकर्ताले एकल महिला भगवती कोइरालाको खेतबारीमा रोपाइँ गरेका हुन्…

Read More
अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा शैक्षिक विकृति र विसंगतिविरुद्ध  प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा शैक्षिक विकृति र विसंगतिविरुद्ध प्रदर्शन

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाडौँमा शैक्षिक विकृति र विसंगतिविरुद्ध विरोध प्रदर्शन गरेको छ ।अखिल (क्रान्तिकारी) ले एसईई परीक्षाको नतिजा सार्वजनिक नहुँदै केही शैक्षिक संस्थाहरुले सुरु गरेको भर्ना, अनलाइन शिक्षाको नाममा गरिएको शूल्क बृद्धिको…

Read More