नेकपा निकट जवसद्वारा मकवानपुरमा विरोध प्रदर्शन

नेकपा निकट जवसद्वारा मकवानपुरमा विरोध प्रदर्शन

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट जवसले हेटौँडाको बुद्धचोकमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, सुजिता भण्डारीको मृत्युप्रकरण, शैक्षिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा भएका विकृति विसङ्गति लगायतको विषयमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रमअनुसार हेटौँडाको बुद्धचोकमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल…

Read More
संसदीय चुनाव बहिष्कार गर्छौं, जनमतसङ्ग्रहमा भाग लिन्छौँ : सन्तोष बुढामगर

संसदीय चुनाव बहिष्कार गर्छौं, जनमतसङ्ग्रहमा भाग लिन्छौँ : सन्तोष बुढामगर

सिर्जनानगर, रामेछाप : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य एवम् केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगर ‘विषम’ ले आफ्नो पार्टी कथित संसदीय मूलधारमा आएको नभई क्रान्तिकारी मूल धारको नेतृत्व गरिरहेको बताएका छन् । नेकपा रामेछापले बिहीबार जिल्ला सदरमुकाम मन्थलीमा समसामयिक…

Read More
भ्रष्टाचार गरेका वडाध्यक्ष भुजेलविरुद्ध सशक्त सङ्घर्ष गर्ने नेकपाको चेतावनी

भ्रष्टाचार गरेका वडाध्यक्ष भुजेलविरुद्ध सशक्त सङ्घर्ष गर्ने नेकपाको चेतावनी

चितवन : नेपाल कम्युनिस्ट पार्टी भरतपुर महानगर कमिटी वडा नं. २५, चितवनले पुल निर्माणमा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गरी सडक निर्माण पूरा नहुँदै लाखौँ बजेट हिनामिना गरेर भ्रष्टाचार गरेका वडाध्यक्ष विजयकुमार भुजेललाई राजीनामा दिन अनुरोध गरेको छ । इन्चार्ज…

Read More
अभिभावक र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही नगरे सडकबाट गर्ने अखिल (क्रान्तिकारी) को चेतावनी

अभिभावक र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही नगरे सडकबाट गर्ने अखिल (क्रान्तिकारी) को चेतावनी

  काठमाडौँः विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) ले पारागन पब्लिक स्कुल प्रशासनले अभिभावक र संचारकर्मीमाथि दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अखिल (क्रान्तिकारी) का काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द विष्टले मंगलबार विज्ञप्ती जारी गर्दै सोमबार भएको उक्त…

Read More
अखिल (क्रान्तिकारी) का क्याम्पस अध्यक्ष केसी २६ महिना पछि रिहा

अखिल (क्रान्तिकारी) का क्याम्पस अध्यक्ष केसी २६ महिना पछि रिहा

काठमाडौँ : विगत २६ महिनादेखि जेलमा रहेका अखिल (क्रान्तिकारी) का त्रिचन्द्र क्याम्पस अध्यक्ष रबिन केसी रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा केसी सोमबार २६ महिना पछि रिहा भएका हुन् । केसीको पक्षमा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल,…

Read More
अनेम सङ्घ क्रान्तिकारीद्वारा भण्डारीको हत्यारालाई कारवाही गर्न माग

अनेम सङ्घ क्रान्तिकारीद्वारा भण्डारीको हत्यारालाई कारवाही गर्न माग

चितवन : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला समिति चितवनले असार ११ गते बिहान साथीको घरमा जाने भनेर हिडेकी राप्ती नगरपालिका वडा नं ३ निवासी सुजीता भण्डारीको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाआकर्षण भएको भन्दै अपहरणकारी हत्यारा पत्ता लगाई कारवाहीको मागसहित…

Read More
दोलखामा जनसंगठन तथा जनसेवा अभियान उद्घाटन

दोलखामा जनसंगठन तथा जनसेवा अभियान उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दोलखाले जनसंगठन तथा जनसेवा अभियानको उद्घाटन गरेको छ । कालिन्चोक १, बेगुम्पामा सयौँको जनसभागितामा अभियानको उद्घाटन गरिएको हो । अभियानको उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रवीणले जनताको सेवा गर्ने आफ्नो पार्टीमात्र भएको…

Read More
भ्रष्टाचारविरुद्ध जागरण अभियान सञ्चालन गर्ने निर्णयसहित चितवनको वैठक सम्पन्न

भ्रष्टाचारविरुद्ध जागरण अभियान सञ्चालन गर्ने निर्णयसहित चितवनको वैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले जागरण अभियान सुरु गर्ने भएको छ । जिल्ला सचिव मिनप्रसादको अध्यक्षतामा एक्काइसौँ पूर्ण बैठक असार १५, १६ र १७ गतेसम्म भरतपुर महानगरपालिका-८ मा बसी उक्त अभियानको शुरुवात गर्ने निर्णय गरेको हो । शुक्रबार…

Read More
चितवनको चेपाङ बस्तीमा वाढीले घरसहित ४ जनालाई बगायो

चितवनको चेपाङ बस्तीमा वाढीले घरसहित ४ जनालाई बगायो

चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ पर्खालमा रहेकाे चेपाङ बस्तीमा आएको वाढीले एउटा घरसहित सपरिवारलाई बगाएको छ । बिहीबार आएको वाढीले घर बगाउँदा परिवारका ३ जना सदस्य अझैसम्म भेटिएका छैनन् भने एक जनाको मात्र शव भेटिएको स्थानीयले बताएका छन् ।…

Read More
सिन्धुपाल्चोकमा जनसंगठन तथा जनसेवा अभियान सुरु

सिन्धुपाल्चोकमा जनसंगठन तथा जनसेवा अभियान सुरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जिल्लामा जनसंगठन तथा जनसेवा अभियान शुरु गरेको छ । असार १६ गते बसेको जिल्ला समितिको १२ औं पूर्ण बैठक तथा प्रशिक्षणले उक्त अभियानको शुरुवात गर्ने निर्णय गरेको हो । बैठकमा प्रमुख अतिथि रहेका पार्टीका…

Read More