नेकपाका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री ओलीबीच भेटवार्ता

नेकपाका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पूूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । मङ्गलबार ओली निवास बालकोट भक्तपुरमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपा केन्द्रीय स्रोतले जनाएको छ । भेटका क्रममा ओली सरकार…

Read More
चितवनमा जातीय विभेद र सामाजिक असमानताविरुद्ध विरोध प्रदर्शन

चितवनमा जातीय विभेद र सामाजिक असमानताविरुद्ध विरोध प्रदर्शन

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले जातीय विभेद र सामाजिक असमानताविरुद्ध भरतपुरमा विरोध प्रदर्र्शन गरेको छ । आइतबार विरेन्द्र क्याम्पसबाट शुरु भएको प्रदर्शन चौविसकोठीमा पुगेर कोणसभामा परिणत भएको हो । “जात व्यवस्था खारेज गर ! सामाजिक समानता…

Read More
नेकपा हेटौंडा उपमहानगरपालिका समितिको तेश्रो पूर्ण बैठक सम्पन्न

नेकपा हेटौंडा उपमहानगरपालिका समितिको तेश्रो पूर्ण बैठक सम्पन्न

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिका समिति मकवानपुरको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा मकवानपुरको १७ औं पूर्ण बैठकले तोकेको मिति अनुसार आइतबार हेटौंडा उपमहानगरपालिका समितिको बैठक हेटौंडा २ स्थित मकवानपुर बहुमूखी क्यम्पसमा बसेको हो । नेपाल कम्युनिस्ट…

Read More
चितवनमा नेकपाद्वारा खेत रोपाइँ

चितवनमा नेकपाद्वारा खेत रोपाइँ

नेपाल कम्युनिस्ट पार्टी चितवनले शनिबार भरतपुर महानगरपालिका–२६ मा खेत रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । ‘श्रम र उत्पादनमा आधारित पार्टी निर्माणको दिशामा अघि बढौँ ’ भन्ने उद्देश्यका साथ नेकपा चितवनले चितवन जिल्ला इन्चार्ज सन्देश, सेक्रेटरी मिनप्रसाद सापकोटा, विशेष कमिटी सदस्य…

Read More
नेकपाका नेताहरूले गरे सिर्जनानगरस्थित युद्ध-कला सङ्ग्रहालय अवलोकन

नेकपाका नेताहरूले गरे सिर्जनानगरस्थित युद्ध-कला सङ्ग्रहालय अवलोकन

polसिर्जनानगर, रामेछाप : एउटै र्याकको एकातिर नेकपाका संस्थापक एवम् संस्थापक महासचिव कमरेड पुष्पलालले कम्युनिस्ट घोषणापत्र राखेको बाकस छ । यो बाकस वनारसबाट ल्याइएको हो । पुष्पलालले निर्वासित जीवन बिताउँदा यो बाकस बनारसमा थियो । दुई वर्षअघि सिर्जनानगर यात्राका क्रममा पुष्पलालको…

Read More
नेकपा ललितपुरको जिल्ला वैठक सम्पन्न

नेकपा ललितपुरको जिल्ला वैठक सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्लाको बैठक सम्पन्न भएको छ । जिल्ला सचिव विशालको अध्यक्षतामा बसेको उक्त वैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव रहेका थिए । यस्तै अतिथिहरू पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हितमान, केन्द्रीय कार्यालय…

Read More
राहत संकलनमा नेकपा काठमाडौँ महानगर सक्रिय, दिल बहादुर श्रेष्ठद्वारा सामाग्री हस्तान्तरण

राहत संकलनमा नेकपा काठमाडौँ महानगर सक्रिय, दिल बहादुर श्रेष्ठद्वारा सामाग्री हस्तान्तरण

काठमाडौः नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समिति यतिखेर राहत संकलनमा कार्यमा सक्रियताका साथ लागिरहेको छ । कोरोना महामारी र वाढी पहिरोका कारण आम गरिखाने नागरिक भोकभोकै बस्नु परेकोले पार्टीको निर्देशन अनुरुप महानगर समितिले राहत सामाग्री…

Read More
महासचिव विप्लवको राजनीतिक भेटघाट तीव्र, आज बाबुराम भट्टराई र हिसिला यमिसँग छलफल

महासचिव विप्लवको राजनीतिक भेटघाट तीव्र, आज बाबुराम भट्टराई र हिसिला यमिसँग छलफल

काठमाडौँ : नेकपाका महासचिव विप्लवले मुलुकको राजनीतिक सङ्कटको निकासका साथै पार्टी र केपी ओली सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधव नेपालसँग…

Read More
नेकपा नेता सुदर्शनलाई आज साढे २ बजे नारायणगोपालचोकमा भव्य स्वागत गरिँदै

नेकपा नेता सुदर्शनलाई आज साढे २ बजे नारायणगोपालचोकमा भव्य स्वागत गरिँदै

काठमाडौँ : करिब २८ महिनादेखि गैरन्यायिक रूपमा जेलमा बन्दी बनाएर सर्वोच्च अदालतको आदेशमा हिजो मात्र रिहा भएका नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई पार्टीले आज भव्य स्वागत गर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालय स्रोतका…

Read More
नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ रिहा

नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिको ३…

Read More