भ्रष्टाचारीलाई जनकारवाही गर्ने निर्णय गर्दै जनसम्पर्क मञ्चको बैठक सम्पन्न

भ्रष्टाचारीलाई जनकारवाही गर्ने निर्णय गर्दै जनसम्पर्क मञ्चको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिको बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैंठकमा आफ्नो महत्वपूर्ण भनाईहरू राख्दै जनसम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि कमानसिंहले आफ्नो पार्टी सधैं देश र जनताको हितमा इमान्दार पूर्वक काम…

Read More
नेकपा गुल्मीको अभियान उत्साहजनक, टोलटोलमा सङ्गठन विस्तार

नेकपा गुल्मीको अभियान उत्साहजनक, टोलटोलमा सङ्गठन विस्तार

गुल्मीः नेपाल कम्युनिस्ट पार्टी गुल्मीले सुरु गरेको जनसेवा तथा जनसङ्गठन विस्तार अभियान उत्साहजनक ढंगले अगाडि बढेको छ । टोलटोलमा युवा सङ्गठनको विस्तार तथा भित्ते लेखनलाई पार्टीले तिब्रताका साथ अगाडि बढाएको छ । यसैबिच जिल्लाको धुर्कोट गाउँपालिका चार जैशीथोकमा पार्टीको जनवर्गीय…

Read More
नेकपा सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियानलाई तिब्रता दिदै

नेकपा सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियानलाई तिब्रता दिदै

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियानलाई जिल्लामा तिब्रता दिइरहेको छ । सोही अभियान अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा व्यापक रुपमा भित्तेलेखन, सहिद परिवार भेटघाट, राजनैतिक भेटघाट, जनसंगठन निर्माण, उत्पादन कार्यमा सहभागी भइरहेको बताइएको छ ।   साथै दलाल सत्ताबाट…

Read More
किरणले प्रचण्ड र नेपाललाई भने – ‘प्रधानमन्त्री बन्ने मोह त्याग्नुहोस्’

किरणले प्रचण्ड र नेपाललाई भने – ‘प्रधानमन्त्री बन्ने मोह त्याग्नुहोस्’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद र सरकारमा रहेका कम्युनिस्टहरूलाई मिलेर जान आग्रह गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने मोह त्यागेर कोर्स चेन्जको बाटो रोज्न…

Read More
नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता

नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । नेपालका सबै राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम अन्तर्गत शुक्रबार बिहान महासचिव विप्लवले राप्रपा अध्यक्ष थापासँग भेटवार्ता गरेको हुन् ।…

Read More
अखिल (क्रान्तिकारी) मकवानपुरले बुझाइयो २३ बुँदे मागपत्र

अखिल (क्रान्तिकारी) मकवानपुरले बुझाइयो २३ बुँदे मागपत्र

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले बुधबार मकवानपुर जिल्ला प्रशासन कार्यालय हेटौँडा र बिहीबार हेटौँडा उप-महानगरपालिकामा २३ बुँदे मागपत्र बुझाएको छ । देशको पछिल्लो राजनीतिक उथलपुथलका साथै विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको कारण जनमानसमा नैराश्यता उत्पन्न भइरहेको…

Read More
जनताको खेतबारीमा श्रम रोपेर सिर्जना उमार्दै सामनाका कलाकार

जनताको खेतबारीमा श्रम रोपेर सिर्जना उमार्दै सामनाका कलाकार

मकवानपुर : यतिबेला किसानहरू मानो रोपेर मुरी उब्जाउने अभियानमा छन् । श्रमिक जनताको प्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पनि जनताको खेतबारीमा श्रमदान गरिरहेका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली केन्द्रीय सामना परिवार पनि पार्टीको योजनामा समाहित हुँदै…

Read More
महासचिव विप्लव र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, सहमति कार्यान्वयनमा देउवा सकारात्मक

महासचिव विप्लव र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, सहमति कार्यान्वयनमा देउवा सकारात्मक

काठमाडौँ : नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपराह्न भेटवार्ता भएको छ । मुलुकको समसामयिक राजनीतिक विषय र विशेषगरी केपी ओली सरकार र नेकपाबीच गत फागुन २१ गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको नेकपा केन्द्रीय कार्यालय…

Read More
नेकपा बागमती गाउँपालिकाको दोस्रो पूर्ण वैठक सम्पन्न

नेकपा बागमती गाउँपालिकाको दोस्रो पूर्ण वैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी बागमती गाउँ समिति मकवानपुरको दोस्रो पूर्ण वैठक सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न वैठकले पूर्व बागमती गाउँपालिका इन्चार्ज विक्रमलाई बिदाई गर्नुका साथै नयाँ कार्यसमिति सदस्यहरू थप गरेको छ । त्यस्तै बागमती –१ देखि –९ सम्म…

Read More
नेकपा भरतपुर महानगरपालिकाको बैठक सम्पन्न

नेकपा भरतपुर महानगरपालिकाको बैठक सम्पन्न

भरतपुर : नेकपा भरतपुर महानगरपालिका वडा नं. २५ को बैठक सम्पन्न भएको छ । बैठक वडा सेक्रेटरी खेमको अध्यक्षमा सम्पन्न भएको हो । चितवन जिल्ला विशेष समितिका सेक्रेटरी महेशको प्रमुख आतिथ्य, पार्टी जिल्ला सदस्य तथा वडा इन्चार्ज राजकुमार, हरि पौडेलको…

Read More