चितवनमा जातीय विभेद र सामाजिक असमानताविरुद्ध विरोध प्रदर्शन

चितवनमा जातीय विभेद र सामाजिक असमानताविरुद्ध विरोध प्रदर्शन

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले जातीय विभेद र सामाजिक असमानताविरुद्ध भरतपुरमा विरोध प्रदर्र्शन गरेको छ । आइतबार विरेन्द्र क्याम्पसबाट शुरु भएको प्रदर्शन चौविसकोठीमा पुगेर कोणसभामा परिणत भएको हो ।

“जात व्यवस्था खारेज गर ! सामाजिक समानता कायम गर !! संसदीय व्यवस्था खारेज गर !!!” भन्दै नारा लगाएको थियो ।

कोणसभामा जिल्ला सचिवालय सदस्य सुमन श्रेष्ठले सम्बोधन गर्दै जातीय विभेद अमानविय व्यवहार तुरुन्त बन्द गर्न जातिवाद हावित्व कायम रहे सङ्घर्षले कडा रुपलिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :