नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस

नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तथा महङ्गी विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको पूर्व सन्ध्यामा आज देशभर मसाल जुलुस भएका छन् । यसैक्रममा नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस गरेको पार्टी स्रोतले जनाएको छ । काठमाडौँ…

Read More
नेपाल बन्द सफल पारौँ भन्दै रामेछापमा नेकपाको मसाल जुलुस

नेपाल बन्द सफल पारौँ भन्दै रामेछापमा नेकपाको मसाल जुलुस

मन्थली (रामेछाप) : नेपाल कम्युनिस्ट पार्टी रामेछापले नेपाल बन्दको पूर्वसन्ध्यामा सोमबार साँझ जिल्ला सदरमुकाम मन्थलीको मुख्य चोकमै मसाल जुलुस निकालेको छ । ‘भोलिको नेपाल बन्द सफल पारौँ, मूल्यवृद्धि फिर्ता ले, जनविरोधी, दलाल पुँजीवादी सरकार मुर्दावाद, नेकपा जिन्दावाद, तीनबुँदे सहमति लागू…

Read More
बन्द सफल पार्न चितवनमा नेकपाको मसाल जुलुस

बन्द सफल पार्न चितवनमा नेकपाको मसाल जुलुस

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले सोमबार साँझ चितवनका विभिन्न स्थानमा मसाल जुलुस सम्पन्न गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि कात्तिक २५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको नेकपाले कात्तिक ३० गते आयोजना गरेको नेपाल बन्दको पुर्व सन्ध्यामा…

Read More
नेकपा मकवानपुरद्वारा हेटौँडामा एक घन्टा चक्काजाम

नेकपा मकवानपुरद्वारा हेटौँडामा एक घन्टा चक्काजाम

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आइतबार हेटौँडा बजार अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा एक घन्टा चक्काजाम गरेको छ । पेट्रोलियम पदार्थ, एलपी ग्यास र खाद्यवस्तुमा सरकारले गरेको मूल्य वृद्धिको विरुद्धमा आयोजित उक्त एक घन्टे चक्काजाम कार्यक्रम आइतबार दिउँसो ११ः३० मा सुरु…

Read More
बीपी राजमार्गमा नेकपा सिन्धुलीले गर्यो चक्काजाम

बीपी राजमार्गमा नेकपा सिन्धुलीले गर्यो चक्काजाम

सिन्धुली : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले बीपी राजमार्गमा एक घन्टा चक्काजाम सफल पारेको छ । चक्काजाम कार्यक्रममा जिल्ला सेक्रेटरी गोपाल ब्लोन, विशेष कमिटी सदस्य शशि राई, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष तेज…

Read More
नेकपा गोकर्णेस्वर र कागेश्वरी मनाेहरा नगरद्वारा महङ्गी विरुद्ध प्रदर्शन

नेकपा गोकर्णेस्वर र कागेश्वरी मनाेहरा नगरद्वारा महङ्गी विरुद्ध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी गोकर्णेस्वर तथा कागेश्वरी मनाेहरा नगरले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि तथा महङ्गी विरुद्ध प्रदर्शन गरेका छन् । मुल्यबृद्धि विरुद्ध पार्टीको घोषित पाँच दिने संघर्ष कार्यक्रम अनुसार शनिबार प्रदर्शन र्यालीसहित जोरपाटी चोकमा कोणसभा सम्पन्न गरेका छन् । ।…

Read More
नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्लाको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्लाको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला समितिकाे बैठक सम्पन्न भएको छ । बैठक शनिबार नेकपा ललितपुर जिल्ला सेक्रेटरी विशालको अध्यक्षता सम्पन्न भएको हो । उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानको प्रमुख आतिथ्यता रहेको थियो ।…

Read More
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल खारेज गर : नयन

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल खारेज गर : नयन

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिविरुद्ध मशाल जुलुससहित कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार साँझ हेटौँडाको चौकीटोलबाट सुरु भएको मसाल जुलुस नगरको प्रमुख चोक बुद्धचोक हुँदै सीमाचोकमा पुगि कोणसभामा परिणत भएको हो । जिल्ला सचिवालय…

Read More
नेकपाद्वारा चितवनको विभिन्न स्थानमा मशाल जुलुस सम्पन्न

नेकपाद्वारा चितवनको विभिन्न स्थानमा मशाल जुलुस सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोध गर्दै चितवनका विभिन्न स्थानमा मशाल जुलुस सम्पन्न गरेको छ । नेकपा चितवनले पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध केन्द्रीय सङ्घर्षका कार्यक्रम अन्तर्गत शुक्रबार चितवनका भरतपुर, पुर्वि चितवनको टाँडी र माडीको बसन्तपुर…

Read More
मूल्यबृद्धि खारेजीको माग गर्दै चितवनमा विरोध प्रदर्शन

मूल्यबृद्धि खारेजीको माग गर्दै चितवनमा विरोध प्रदर्शन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजीको माग गर्दै चितवनको मुख्य–मुख्य बजारहरूमा विरोध प्रदर्शन गरेको छ । नेकपा चितवनले पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध केन्द्रीय सङ्घर्षका कार्यक्रम अन्तर्गत बिहीबार चितवनका नारायणगढको लायन्स चोक, पुर्वि चितवनको भण्डारा बजार, पश्चिम…

Read More