मकवानपुरमा पार्टी पुनर्गठन दिवसको शुभकामनासहित मोटरसाइकल र्याली

मकवानपुरमा पार्टी पुनर्गठन दिवसको शुभकामनासहित मोटरसाइकल र्याली

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज बागमती प्रदेशको राजधानी हेटौँडामा बाइक र्याली सहितको कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको आठौँ पुनर्गठन दिवसको शुभ अवसरमा आयोजित उक्त बाइक र्यालीमा पार्टीका नेताकार्यकर्ताका साथै आम जनता सडकमा उपस्थित भएका थिए ।…

Read More
नेकपा काठमाडौँ महानगरद्वारा चोकचोकमा ब्यानर प्रदर्शन

नेकपा काठमाडौँ महानगरद्वारा चोकचोकमा ब्यानर प्रदर्शन

काठमाडौँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समितिले पार्टी पुनर्गठन दिवसकाे अवसरमा महानगरका चोकचोकमा ब्यानर टाँसेको छ । व्यापक जनताहरूको समर्थनमा काठमाडौँ महानगरपालिका भित्रका असन, इन्द्रचोक, कालिमाटी, बानेश्वर, कोटेश्वर, नयाँ बसपार्क, हनुमानढोका, न्युरोड, स्वयम्भू, नयाँ बजार,…

Read More
सहिद, घाइते तथा बेपत्ता परिवारको सपनालाई साकार पार्छौँ : घर्तिमगर

सहिद, घाइते तथा बेपत्ता परिवारको सपनालाई साकार पार्छौँ : घर्तिमगर

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले आठौँ पार्टी पुनर्गठन दिबसको अबसरमा केन्द्रीय निणर्य अनुसार आज अर्घाखाँची जिल्लामा मोटरसाईकल र्याली सम्पन्न गरेको छ । अर्घाखाँचीको चुत्राबेशीबाट सुरु भएको बाईक र्याली सदरमुकामका विभिन्न चोकचोक, गल्ली गल्लीमा आई पुन भक्तिटोला चोकमा…

Read More
नेकपा काठमाडौँले पार्टी पुनर्गठन दिवसको ब्यानर टाँसे

नेकपा काठमाडौँले पार्टी पुनर्गठन दिवसको ब्यानर टाँसे

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरले पार्टी केन्द्रको कार्यतालिका अनुसार आज मङ्सिर ६ गते आठौँ पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा वडा वडामा आठौँ पार्टी पुनर्गठन दिवस भब्य रूपमा मनाउ भन्ने ब्यानार टाँसेर हर्ष उल्लासका साथ प्रचारप्रसार गरि मङ्सिर…

Read More
नेकपा ललितपुर महानगर र गोदावरी नगर समितिको बैठक सम्पन्न

नेकपा ललितपुर महानगर र गोदावरी नगर समितिको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला अन्तर्गत ललितपुर महानगर र गोदावरी नगर समितिको बैठकहरु सम्पन्न भएका छन् । यही क्रममा आइतबार नेपाल कम्युनिस्ट पार्टी ललितपुर गोदावरी नगर समितिको बैठक सम्पन्न भएको छ । गोदावरी नगर समितिको सेक्रेटरी उज्ज्वलको अध्यक्षतामा र नेपाल…

Read More
नेकपा  चितवनकाे पार्टी कार्यालय उद्घाटन

नेकपा चितवनकाे पार्टी कार्यालय उद्घाटन

चितवन: नेपाल कम्युनिस्ट पार्टी चितवनले शनिबार एक कार्यक्रमका बिच पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा चितवनले भरतपुर ९ हाकिम चोकमा एक कार्यक्रम गर्दै जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको हो । नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज साथै कार्यालय…

Read More
नेकपा ललितपुर महालक्ष्मी नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा ललितपुर महालक्ष्मी नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी ललितपुर महालक्ष्मी नगर समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । महालक्ष्मी नगर समितिको सेक्रेटरी जम्बु शेर्पाको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज नवीन विश्वकर्मा हितमानको प्रमुख आतिथ्यता महालक्ष्मी नगर समितिको इन्चार्ज…

Read More
मकवानपुरमा नेपाल बन्दको सकारात्मक प्रभाव

मकवानपुरमा नेपाल बन्दको सकारात्मक प्रभाव

मकवानपुर : पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपाले गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । मङ्गलबार बिहानैबाट जिल्लाका आन्तरिक तथा बाह्य रुटका सार्वजनिक यातायातहरू ठप्प रहेको छ । बन्दको कारण पूर्वी…

Read More
चितवनमा नेकपाका नेता पौडेलसहित १७ जना गिरफ्तार

चितवनमा नेकपाका नेता पौडेलसहित १७ जना गिरफ्तार

चितवन : नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन प्रहरीले विभिन्न ठाउँमा हस्तक्षेप गरेको छ । बन्दको दिन प्रहरीले सो पार्टीका नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । यसैबीच नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलसहित ९ जनालाई…

Read More
काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जना गिरफ्तार

काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जना गिरफ्तार

पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरुमा सरकारले गरेको मुल्य बृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैक्रममा क्षेत्रपाटी ठहिटी आसपासमा पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि सम्बन्धी पार्टीको…

Read More