वैज्ञानिक समाजवाद स्थापनाकै लागि क. विप्लवको नेतृत्वमा पार्टीको पुनर्गठन गरिएको हो : प्रवीण

वैज्ञानिक समाजवाद स्थापनाकै लागि क. विप्लवको नेतृत्वमा पार्टीको पुनर्गठन गरिएको हो : प्रवीण

सिन्धुपाल्चोकः नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक दोलखाको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको चौतारामा पार्टीको ८ औं पुनर्गठन दिवस भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवम् प्रमुख अतिथि पुर्ण बहादुर सिंह प्रवीणले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने…

Read More
आजको दिन विचलनकारीहरुबाट विद्रोह गरेको दिन हो : नेता सुदर्शन

आजको दिन विचलनकारीहरुबाट विद्रोह गरेको दिन हो : नेता सुदर्शन

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीको ८ औँ पार्टी पुनर्गठन दिवस काठमाडौँमा विविध कार्यक्रम गरी भव्य रुपले मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौँको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा स्कुलिङ विभाग प्रमुख सुदर्शन, अन्यहरुमा पार्टीका…

Read More
वक्तृत्वकला प्रतियोगितामा सविनाले सुनिश्चित गरिन् प्रथम स्थान

वक्तृत्वकला प्रतियोगितामा सविनाले सुनिश्चित गरिन् प्रथम स्थान

मकवानपुर : मकवानपुर बहुमुखी क्याम्पसमा भएको जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा सविना थिङ प्रथम भएकी छिन् । मनहरी –२ भुन्द्रुङ टाँडीमा अवस्थित श्री सीता मा.वि.मा कक्षा १० मा अध्ययनरत छात्रा सविना थिङले आफ्ना सबै प्रतिस्पर्धी मित्रहरूलाई उछिन्दै प्रथम…

Read More
नेकपा मकवानपुरद्वारा फुटबल प्रतियोगिता सम्पन्न

नेकपा मकवानपुरद्वारा फुटबल प्रतियोगिता सम्पन्न

मकवानपुर : मकवानपुरमा विभिन्न तीन ठाउँमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएको छ । युवा सङ्गठन नेपाल मकवानपुरको आयोजनामा मङ्गलबार दिउँसो तीन बजेबाट सुरु भएको फूटबल म्याच हेटौँडाको हुप्राचौरमा खेलाइएको थियो । प्रतियोगितामा हेटौँडा–१९ बस्तिपुर टीम र हेटौँडा–११ थानाभर्याङ टीम सहभागी भएको…

Read More
अखिल (क्रान्तिकारी) चितवनद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान

अखिल (क्रान्तिकारी) चितवनद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले  ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढको बालकुमारी कलेजमा अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति चितवन, अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवन र अखिल (क्रान्तिकारी) सिटिईभीटी जिल्ला समिति…

Read More
विभिन्न पार्टी परित्याग गरी २९ जना नेकपामा प्रवेश, कागेश्वरी मनोहरा नगर कमिटीद्वारा स्वागत

विभिन्न पार्टी परित्याग गरी २९ जना नेकपामा प्रवेश, कागेश्वरी मनोहरा नगर कमिटीद्वारा स्वागत

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी काठमाडौं कागेश्वोरी मनोहरा नगर कमिटीले पार्टीको आठौं पार्टी पुनर्गठन दिवसको अवसरमा पार्टी ध्रुवीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । कागेश्वरी नगर इन्चार्ज…

Read More
८ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेकपा काठमाडौंले बेलुनसहितको ब्यानर उडायाे

८ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेकपा काठमाडौंले बेलुनसहितको ब्यानर उडायाे

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीको ८ औं पुनर्गठन दिवसको सन्दर्भमा नेकपा काठमाडौं महानगर समितिको बेलुन सहितको ब्यानर उडाएको छ । विभिन्न कार्यक्रम गर्दै तीनसम्म देशव्यापी पार्टी पुनर्गठन दिवस मनाउने पार्टीको निर्देशन अनुसार काठमाडौँ महानगर पार्टी समितिले मंगलबार काठमाडौँकाे ठमेलमा दिउँसो १२…

Read More
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजना मैत्रीपूर्ण फुटसल सम्पन्न

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजना मैत्रीपूर्ण फुटसल सम्पन्न

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ८ औं पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा आज अतिरिक्त क्रियाकलाप अन्तर्गत मैत्रीपूर्ण अखिल फुटसल बालुवाटार काठमाडौँमा सम्पन्न भएको छ । केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय सदस्य बीच भएको उक्त फुटसलमा केन्द्रीय सदस्यहरुको टिमले १० गोल गरेको…

Read More
सिन्धुलीमा पार्टी पुनर्गठनको पूर्व सन्ध्यामा बाईक र्याली

सिन्धुलीमा पार्टी पुनर्गठनको पूर्व सन्ध्यामा बाईक र्याली

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले पार्टी पुनर्गठनको पूर्व सन्ध्यामा बाईक र्याली सम्पन्न गरेको छ । र्यालीमा जिल्ला सचिव गोपाल ब्लोन, विशेष कमिटी सदस्य शशी राई, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष तेज लामा, श्रमिक समुदाय मोर्चा,…

Read More
कानुनविपरीत सञ्चारमा भारतीय लगानी गम्भीर राष्ट्रघात, रामदेवले खोलेका टीभी च्यानल बन्द नगरिए आन्दोलन : जनसांस्कृतिक महासङ्घ

कानुनविपरीत सञ्चारमा भारतीय लगानी गम्भीर राष्ट्रघात, रामदेवले खोलेका टीभी च्यानल बन्द नगरिए आन्दोलन : जनसांस्कृतिक महासङ्घ

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाले नेपालको कानुनको धज्जी उडाउँदै भारतीय नागरिक रामदेवले नेपाली सञ्चारमा लगानी गर्नु, दर्ता नै नगरी टेलिभिजन च्यानल खोल्नु र प्रधानमन्त्री शेरबहादुर देउवाले अवैध र राष्ट्रघाती कामलाई प्रोत्साहन गर्नु आपत्तिजनक रहेको भन्दै तत्काल…

Read More