सरकारले तीनबुँदे सहमति तत्काल लागू गर्नुपर्छ : सुदर्शन

सरकारले तीनबुँदे सहमति तत्काल लागू गर्नुपर्छ : सुदर्शन

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शनले सरकारले नेकपासँग गरेको तीनबुँदे सहमति तत्काल लागू गर्नुपर्ने बताएका छन् । रुकुम–काठमाडौँ सम्पर्क आयोजक समितिले शनिबार काठमाडौँमा आयोजना गरेको परिचयात्मक अन्तरक्रिया तथा भेलाका प्रमुख अतिथि नेता सुदर्शनले सरकारले घोषणा गरेको संसदीय निर्वाचन…

Read More
जनमतसङ्ग्रहका लागि जनता तयार भएर सरकार तयार नभएमा वैकल्पिक बाटो तयार : अनिल शर्मा

जनमतसङ्ग्रहका लागि जनता तयार भएर सरकार तयार नभएमा वैकल्पिक बाटो तयार : अनिल शर्मा

मकवानपुर : नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले वैज्ञानिक समाजवादी अर्थतन्त्रको जगमा टेकेर सञ्चालन गरिने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै जनहितअनुकूलताको राष्ट्रिय संरचना निर्माण गर्नसक्ने बताएका छन् । वैज्ञानिक समाजवाद स्थापनाका लागि शान्तिपूर्ण बाटो जनमतसङ्ग्रहका लागि सबै तयार हुनुपर्ने, जनता तयार भए…

Read More
अखिल क्रान्तिकारी पनि होमियो जनमतसङ्ग्रहमा

अखिल क्रान्तिकारी पनि होमियो जनमतसङ्ग्रहमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले ‘वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह’ भन्ने मूल नाराका साथ ‘विद्यार्थी जागरण अभियान २०७८’ सुरु गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले त्रिभुवन विश्वविद्यालय अडिटोरियम हलमा कार्यक्रम उद्घाटन गरी…

Read More
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ सिन्धुलीमा अधिकारी

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ सिन्धुलीमा अधिकारी

धुराबजार (सिन्धुली) : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ सिन्धुलीको संयोजकमा रमेश अधिकारी चयन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको आठौँ पुनर्गठन दिवस कार्यक्रमपछि बुधबार धुराबजारमा आयोजित भेलाले अधिकारीको संयोजकत्वमा ईश्वरी राई, भोजराज बललगायत सदस्य रहेको महासङ्घको सम्मेलन आयोजक समिति चयन गरेको…

Read More
सबैखाले अवसरवाद र छद्म संशोधनवादसँग विद्रोह गर्दै पार्टी पुनर्गठनको औचित्य साबित भएको छ : रणवीर

सबैखाले अवसरवाद र छद्म संशोधनवादसँग विद्रोह गर्दै पार्टी पुनर्गठनको औचित्य साबित भएको छ : रणवीर

मन्थली (रामेछाप) : नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली जिल्ला इन्चार्ज भरत बम ‘रणवीर’ ले कम्युनिस्ट नाउँका पार्टीहरूमा प्रवेश गरेको अवसरवाद, संशोधनवाद, छद्म संशोधनवाद, पलायन र गद्दारीका विरुद्ध विद्रोहको झन्डा बोकेको नेकपाको पुनर्गठनको औचित्य साबित भइसकेको बताएका छन् । आठौँ पार्टी…

Read More
मकवानपुरमा विभिन्न कार्यक्रम गरी मनाइयो आठौँ पार्टी पुनर्गठन दिवस

मकवानपुरमा विभिन्न कार्यक्रम गरी मनाइयो आठौँ पार्टी पुनर्गठन दिवस

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बुधबार विभिन्न कार्यक्रम गरी आठौँ पार्टी पुनर्गठन दिवस मनाएको छ । गौरवपूर्ण ऐतिहासिक दिनको रुपमा झल्किने गरी पुनर्गठन दिवसको अवसरमा जिल्ला पार्टीद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।…

Read More
नेकपा धादिङद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा सम्पर्क कार्यालय उद्घाटन

नेकपा धादिङद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा सम्पर्क कार्यालय उद्घाटन

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले पार्टीको ८औँ पुनर्गठन दिवस तथा जनमुक्ति सेना दिवसको विशेष अबसरमा जिल्ला सम्पर्क कार्यालय स्थापना गरेको छ । धादिङको सदरमुकाम चिल्ड्रेन पार्कमा सम्पर्क कार्यालयको बोड राखेर जिल्ला पार्टी सेक्रेटरी सुमन क्षेत्रीले उद्घाटन गरेका थिए ।…

Read More
पार्टी पुनर्गठन दिवसका अवसरमा पाल्पामा जनसभा

पार्टी पुनर्गठन दिवसका अवसरमा पाल्पामा जनसभा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले तानसेन सदरमुकाममा जनसभा सम्पन्न गरेको छ । पार्टी पुनर्गठन दिवसका अवसरमा जनसभा आयोजना गरिएको हो । तत्कालीन प्रचण्ड नेतृत्वमा नेपाली जनक्रान्ति अधुरो, अपूरो र धोका भएको भन्दै मोहन वैद्यको नेतृत्वमा २०६९ सालमा प्रचण्डबाट विद्रोह…

Read More
एकीकृत जनक्रान्तिलाई स्वीकार गरि संसदीय व्यवस्था त्यागे मात्र प्रचण्डसँग पार्टी एकता हुन्छ : नेता आदर्श

एकीकृत जनक्रान्तिलाई स्वीकार गरि संसदीय व्यवस्था त्यागे मात्र प्रचण्डसँग पार्टी एकता हुन्छ : नेता आदर्श

काभ्रेः नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्शले प्रचण्डले नेपाली क्रान्तिलाई धोका दिएपछि क्रान्तिलाई निरन्तरता दिन र शहिदका सपना पूरा गर्न उद्घोष गरेको मंसिर ८ गते विशेष दिन भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी काभ्रेले आठौं पार्टी पुनर्गठन…

Read More
वैज्ञानिक समाजवाद स्थापना हुन्छ–हुन्छ : रणवीर

वैज्ञानिक समाजवाद स्थापना हुन्छ–हुन्छ : रणवीर

काठमाडौँ : नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली–रामेछाप इन्चार्ज भरत बम ‘रणवीर’ ले नेपालमा वैज्ञानिक समाजवाद स्थापना भएरै छोड्ने बताएका छन् । नेकपाको आठौँ पुनर्गठन दिवसका अवसरमा नेकपा सिन्धुलीले सदरमुकाममा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि रणवीरले संसारमा पुँजीवादजति अनुदारवादी व्यवस्था अरू…

Read More