नेकपा ललितपुर महालक्ष्मी नगर समिति अन्तर्गत वडा भेला सम्पन्न

नेकपा ललितपुर महालक्ष्मी नगर समिति अन्तर्गत वडा भेला सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला महालक्ष्मी नगर समिति अन्तर्गत वडा नं. ८ को प्रथम भेला सम्पन्न भएको छ । भेलाले ९ सदस्यीय वडा समिति गठन गरेको छ । विकास थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त भेलाले पौष मसान्तसम्म सेल…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त जिल्ला भेलाहरू सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त जिल्ला भेलाहरू सम्पन्न

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च अन्तरर्गत प्युठान–काठमाडौँ सम्पर्क मञ्च, अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्च र ओखलढुङ्गा–काठमाडौँ सम्पर्क मञ्चको संयुक्त जिल्ला भेला शनिबार सम्पन्न भएको छ । उक्त जिल्ला भेलाको उद्घाटन जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्याक्सन…

Read More
अखिल (क्रान्तिकारी) चितवनको क्याम्पस जिल्ला संयोजकमा सिद्धान्त

अखिल (क्रान्तिकारी) चितवनको क्याम्पस जिल्ला संयोजकमा सिद्धान्त

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति, चितवनको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो । बैठकले सङ्गठनका केन्द्रीय सदस्य केशबराज भट्टराई ‘सिद्धान्त’ को संयोजकत्वमा २५ सदस्यीय जिल्ला…

Read More
अखिल (क्रान्तिकारी) का नेता खड्का र रावलमाथि साङ्घातिक हमला

अखिल (क्रान्तिकारी) का नेता खड्का र रावलमाथि साङ्घातिक हमला

काठमाडौ : नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा सङ्गठन निर्माणको क्रममा नेकपा निकट अखिल (क्रान्तिकारी) का नेताहरूमाथि केही अराजक समूहद्वारा अभद्र व्यवहार गर्दै साङ्घातिक हमला भएको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने मुल नारा लिएर तीन महिने…

Read More
अखिल (क्रान्तिकारी) मकवानपुरको चौथो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुरको चौथो पूर्ण बैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले समसामयिक वस्तुगत स्थितिको सेरोफेरोमा केन्द्रित रहेर राजनीतिक, वैचारिक, सांगठनिकका साथै विविध विषयमा महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठक शुक्रबार मकवानपुर बहुमुखी क्याम्पसमा…

Read More
राष्ट्रिय उद्योग–वाणिज्य महासङ्घले एक महिने अभियान चलाउने

राष्ट्रिय उद्योग–वाणिज्य महासङ्घले एक महिने अभियान चलाउने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उद्योग–वाणिज्य महासङ्घको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठक नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको हो । ललितपुरस्थित कर्मचारी सञ्चय कोषको सभाकक्षमा सम्पन्न बैठकले देशको आर्थिक सङ्कट…

Read More

महासचिव विप्लवद्वारा भिमफेदी कारागारका राजनीतिक बन्दीहरुसँग भेटघाट

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मकवानपुरको भिमफेदी कारागारमा रहेका राजनीतिक बन्दीहरुसँग भेटघाट गरेका छन् । भेटका क्रममा भिमफेदी कारागारका सबै राजनीतिक बन्दीहरुले आफूहरुले क्रान्तिका पक्षमा नहडबडाकन जेल मोर्चामा लडिरहेको र पार्टी नेतृत्वले पनि सम्पूर्ण मोर्चामा क्रान्तिलाई विजयमा पुर्याउन आग्रह गरेका…

Read More
अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको प्रथम पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको प्रथम पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समितिको प्रथम पूर्ण बैठक मेलम्चीमा सम्पन्न भएको छ । बैठकबाट `वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसंग्रह` नामक तीन महिने अभियान सुरुवात गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला…

Read More
क्वारेन्टाइन पास नगरी आएका सामान नष्ट गर्ने किसान महासङ्घको निर्णय

क्वारेन्टाइन पास नगरी आएका सामान नष्ट गर्ने किसान महासङ्घको निर्णय

चितवन : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले क्वारेन्टाइन पास नगरी स्वदेश भित्रिएका कृषि, खाद्यलगायत सामान नष्ट गर्ने निर्णय गरेको छ । नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्यमा मङ्सिर १३ र १४ गते चितवनमा सम्पन्न तेस्रो पूर्ण बैठकले क्वारेन्टाइन चुस्तदुरुस्त बनाउन…

Read More
महासचिव विप्लवलाई चितवनमा भव्य स्वागत

महासचिव विप्लवलाई चितवनमा भव्य स्वागत

चितवन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई नेकपा चितवनले जिल्ला पार्टी कार्यालयमा फूलमालासहित भव्य स्वागत गरेको छ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुन आएका महासचिव विप्लवलाई शरदपुर वडा नं. ९ बेणीचोकस्थित जिल्ला…

Read More