मार्क्सवादी स्रष्टाहरूलाई स्वतस्फूर्त नभएर सचेततापूर्वक लेख्न नेकपा नेता सुदर्शनको निर्देशन

मार्क्सवादी स्रष्टाहरूलाई स्वतस्फूर्त नभएर सचेततापूर्वक लेख्न नेकपा नेता सुदर्शनको निर्देशन

काठमाडौँ : नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् मार्क्सवादी स्रष्टा सुदर्शनले जनयुद्ध र क्रान्तिको चापमा सबै सिर्जना सम्भव नहुने भएकाले युद्धका निर्माण, त्याग र लक्ष्यका विषयमा क्रमशः मूर्तीकरण गर्नुपर्ने बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी उपाध्यक्ष एवम् अखिल नेपाल लेखक…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, उपत्यकाको जागरण अभियान उद्घाटन

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, उपत्यकाको जागरण अभियान उद्घाटन

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा आयोजित पूर्व निर्धारित जागरण अभियान उद्घाटन कार्यक्रमहरु सम्पन्न भएका छन् ।  वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक मजदुरहरुको अधिकारका लागि जनमत संग्रह भन्ने मूल नाराका साथ पछिल्लो समय, महासंघ तीन महिने श्रमिक जागरण तथा संगठन…

Read More
सिन्धुपाल्चोकमा विद्यार्थी जागरण अभियान सञ्चालन

सिन्धुपाल्चोकमा विद्यार्थी जागरण अभियान सञ्चालन

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने मुल नाराका साथ विद्यार्थी जागरण अभियान २०७८ सिन्धुपाल्चोकमा सुरु गरेको छ । सोही अभियानको क्रममा जिल्लाको इन्द्रावती गाउँपालिका –५ नवलपुर मा.वि.मा सन्जु तामाङको…

Read More
अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा विद्यार्थी जागरण अभियान–२०७८ उद्घाटन

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा विद्यार्थी जागरण अभियान–२०७८ उद्घाटन

मकवानपुर : अखिल (क्रान्तिकारी) मकवानपुरले ‘वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह’ भन्ने मूल नाराका साथ “विद्यार्थी जागरण अभियान–२०७८” भव्यताका साथ उद्घाटन गरेको छ । उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि नयनले कलम र तारा अंकित विद्यार्थी सङ्गठनको झन्डा अखिल (क्रान्तिकारी)…

Read More
अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले जागरण अभियान सञ्चालन गर्ने

अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले जागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ प्रदेश नं. ३ स्तरीय बैठक तथा मजदुर जागरण अभियानको उद्घाटन सम्पन्न भएको छ । तीन महिने मजदुर जागरण अभियानले मुख्य दुईवटा विषय वैज्ञानिक समाजवादको स्थापना र श्रमिक अधिकारको स्थापनाालाई मुख्य लक्ष्य बनाएको…

Read More
नेकपा धादिङद्वारा निलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न

नेकपा धादिङद्वारा निलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले सङ्गठन विस्तार तथा जनसम्बन्ध अभियान जारी राखेको छ । सोही अभियानको क्रममा नेकपा धादिङले निलकण्ठ नगर समतिको प्रथम भेला नगर सेक्रेटरी हरिप्रसाद खतिवडाको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ । भेलामा जिल्ला…

Read More
अखिल (क्रान्तिकारी) चितवनद्वारा विद्यार्थी जागरण अभियान २०७८ को उद्घाटन

अखिल (क्रान्तिकारी) चितवनद्वारा विद्यार्थी जागरण अभियान २०७८ को उद्घाटन

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले चितवनमा विद्यार्थी जागरण अभियान २०७८ को उद्घाटन गरेको छ । सोमबार सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा कार्यक्रम गर्दै “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने नाराका साथ जिल्ला स्तरमा अखिल (क्रान्तिकारी)…

Read More
दलित मुक्ति मोर्चाको नाम फेरिएर श्रमिक मोर्चा नेपाल राखियो

दलित मुक्ति मोर्चाको नाम फेरिएर श्रमिक मोर्चा नेपाल राखियो

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन दलित मुक्ति मोर्चाको नाम फेरिएर संगठनको नाम श्रमिक मोर्चा नेपाल भएको छ । धनगढीमा सम्पन्न पाँचौं राष्ट्रिय सम्मेलनले संगठनको नाम फेर्ने निर्णय गरेको थियो । कार्तिक २७, २८ र २९ गते सुदूरपश्चिमको धनगढीमा…

Read More
नेकपा काठमाडौँ महानगर समितिको पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

नेकपा काठमाडौँ महानगर समितिको पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

काठमाडौँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समितिको पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार स्वयम्भुको भगवान पाउमा बसेको पार्टीको पूर्ण बैठकले ऐतिहासिक निर्णय समेत गरेको नेपाल कम्युनिष्ट पार्टी महानगर समितिले जनाएको छ । बैठकमा पार्टीका…

Read More
नेकपा रसुवाको पूर्ण बैठक सम्पन्न

नेकपा रसुवाको पूर्ण बैठक सम्पन्न

रसुवा : दुई महिने साङ्गठनिक अभियान सञ्चालन गर्नेलगायतका निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी रसुवाको पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला सेक्रेटरी विराजको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नुवाकोट/रसुवा इन्चार्ज विन्दुको प्रमुख अतिथ्यतामा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको…

Read More