नेकपा जिल्ला समिति चितवनको पूर्ण बैठक सम्पन्न

नेकपा जिल्ला समिति चितवनको पूर्ण बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला समितिको पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा शुक्रबारदेखि बसेको बैठक कार्य विभाजन, सङ्घर्ष, पार्टी निर्माण तथा स्कुलिङ अभियान सञ्चालन गर्ने निर्णय गर्दै…

Read More
जागरण अभियान क्रममा ट्रेड युनियन महासंघको संगठन निर्माण तिव्र

जागरण अभियान क्रममा ट्रेड युनियन महासंघको संगठन निर्माण तिव्र

श्रमिकहरुको अधिकार र मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापना र जनमत संग्रहको मूल नारासहित श्रमिक जागरण अभियानमा होमिएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाई तिब्रता दिएको जनाएको छ । काठमाडौमा आज आयोजित महासंघको केन्द्रीय समिति अन्तर्गतको…

Read More
युवा सङ्गठन नेपाल रसुवामा सन्तोष बोगटी

युवा सङ्गठन नेपाल रसुवामा सन्तोष बोगटी

रसुवा : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल रसुवाको प्रथम जिल्ला भेला भब्य रूपमा सम्पन्न भएको छ । नेकपा का केन्द्रीय सदस्य एवम् रसुवा/नुवाकोट इन्चार्ज विन्दुको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले सन्तोष बोगटीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन…

Read More
नेवा मुक्ति मोर्चा, नेपाल नुवाकोटमा हिरालाल श्रेष्ठ

नेवा मुक्ति मोर्चा, नेपाल नुवाकोटमा हिरालाल श्रेष्ठ

नुवाकोट : नेपाल कम्युनिस्ट पार्टी निकट नेवा मुक्ति मोर्चा, नेपाल नुवाकोट जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । बिहीबार सम्पन्न भेलाले हिरालाल श्रेष्ठको अध्यक्षतामा ११ जना जिल्ला कमिटी र ३ जना जिल्ला सल्लाहकार रहनेगरि समिति गठन गरिएको छ । नेकपा…

Read More
एकीकृत जनक्रान्ति नै २१ औँ शताब्दीको वैज्ञानिक कार्यदिशा हो : अर्जुन योगी

एकीकृत जनक्रान्ति नै २१ औँ शताब्दीको वैज्ञानिक कार्यदिशा हो : अर्जुन योगी

दोलखा : नेपाल कम्युनिस्ट पार्टी तामाकोशी गाउँंपालिका वडा नं. ४ को वडा भेला शुक्रबार सम्पन्न भएको छ । उक्त भेलाले सेक्रेटरी दिपक केसीको नेतृत्वमा १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । सदस्यहरूमा गोरे आछामी, कुमार भुजेल, दिपक खड्का, कुमार मुग्राती,…

Read More
जनसञ्चार क्रान्तिको अभिन्न अङ्ग हो : विप्लव

जनसञ्चार क्रान्तिको अभिन्न अङ्ग हो : विप्लव

चितवन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रचण्ड, बाबुरामहरूले क्रान्तिको कार्यदिशा विकास गर्न नसकेर साम्राज्यवाद–पुँजीवादलाई जित्न नसक्ने भयानक शक्ति देख्दै क्रान्तिकारी आन्दोलनबाट पलायन भएको बताएका छन् । रातोखबर प्रकाशन गृह प्रा.लि.ले बिहीबार चितवनमा आयोजना गरेको राष्ट्रिय स्तरको प्रतिनिधि प्रशिक्षण/भेलामा प्रमुख…

Read More
नेकपाका केन्द्रीय सदस्य पौडेल चितवनबाट गिरफ्तार

नेकपाका केन्द्रीय सदस्य पौडेल चितवनबाट गिरफ्तार

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध जिल्ला बन्द कार्यक्रमको नेतृत्व गरिरहेका नेकपाका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । बन्दका क्रममा आन्दोलनमा सहभागी नेकपा नेता पौडेल, प्रकाशचन्द्र ढकाल, ओम डल्लाकोटी, राम सेढाईंका साथै प्रहरीले…

Read More
नेकपासहित आठ राजनीतिक पार्टीद्वारा प्रदर्शनसहित एमसीए कार्यालय घेराउ जारी

नेकपासहित आठ राजनीतिक पार्टीद्वारा प्रदर्शनसहित एमसीए कार्यालय घेराउ जारी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लगायत आठ राजनीतिक पार्टीले आज काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गरिरहेका छन् । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार आज दरबारमार्गस्थित एमसीए कार्यालय घेराउ गरिरहेका छन् । घेराउ कार्यक्रमको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र…

Read More
सिन्धुपाल्चोकमा नेकपाको वडा भेलाहरू सम्पन्न

सिन्धुपाल्चोकमा नेकपाको वडा भेलाहरू सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. १ मा वडा भेला सम्पन्न भएको छ । भेलाबाट विराज तामाङको नेतृत्वमा ९ सदस्यीय वडा स्तरीय कमिटी गठन गरिएको छ । उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपाल्चोक…

Read More
क्रान्तिकारी माओवादी परित्याग गरि पदम बहादुर प्रधानसहित ५ जना नेकपामा प्रवेश

क्रान्तिकारी माओवादी परित्याग गरि पदम बहादुर प्रधानसहित ५ जना नेकपामा प्रवेश

काभ्रेः चौरीदेउराली गाउँपालिका वडा नम्बर २ किल्पु बगरमा नेकपा (क्रान्तिकारी माओवादी) पार्टी परित्याग गरि पदम बहादुर प्रधान लगायत ५ जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । प्रधान २०४५ देखि जनमोर्चामा आबद्ध हुँदै २०५५ मा नेकपा (माओवादी) निकट अखिल नेपाल…

Read More