जनपत्रकार संगठन नेपाल, मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न

जनपत्रकार संगठन नेपाल, मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न

मकवानपुरः जनपत्रकार संगठन नेपाल, मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले सुर्य बहादुर गोलेको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको जिल्ला सम्पर्क कार्यालयमा भएको भेलाको प्रमुख अतिथिमा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका…

Read More
विभिन्न क्षेत्रका श्रमिकहरुलाई संगठित गर्दै क्रान्तिकारी ट्रेड युनियन महासंघ

विभिन्न क्षेत्रका श्रमिकहरुलाई संगठित गर्दै क्रान्तिकारी ट्रेड युनियन महासंघ

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ पछिल्लो समय जागरण अभियानमा सशक्त देखिएको छ । महासंघको बागमती प्रदेश उपत्यका विशेष क्षेत्र अभियान टिमले काठमाडौँका विभिन्न क्षेत्रका मजदुरहरुलाई संगठित गरिरहेको छ । यसैक्रममा कालोपुल स्थित…

Read More
अखिल (क्रान्तिकारी) धादिङको दोस्रो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) धादिङको दोस्रो पूर्ण बैठक सम्पन्न

धादिङः नेकपा निकट अखिल (क्रान्तिकारी) धादिङ जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । धुनिबेशी नगरपालिकाको धार्केमा बसेको बैठकको अध्यक्षता सङ्गठनको केन्द्रीय सदस्य धादिङ जिल्ला इन्चार्ज राजकुमारले गरेका थिए । बैठकमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य…

Read More
राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै मकवानपुरमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै मकवानपुरमा विरोध प्रदर्शन

मकवानपुरः नेपाली जनता र देशको हित विपरित रहेको एमसीसी सम्झौता खारेजीको माग गर्दै मकवानपुरमा विरोध प्रदर्शन गरिएको छ । मकवानपुरका विभिन्न क्षेत्रमा रहेका राष्ट्रवादी, प्रगतिशील, क्रान्तिकारी तथा परिवर्तनकारी, सच्चा देशभक्त नागरिकका साथै विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु एमसीसीको विरोध गर्दै बागमती…

Read More
मकवानपुरमा मजदुर जागरण अभियान–२०७८ उद्घाटन

मकवानपुरमा मजदुर जागरण अभियान–२०७८ उद्घाटन

मकवानपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरले सोमबार मजदुर जागरण अभियान उदघाटन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौँडाको औद्योगिक क्षेत्रको सभा हलमा आयोजित उद्घाटन समारोहमार्फत अभियान उद्घाटन गरेको हो । अभियान उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि नयनले…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन हुँदै

राष्ट्रघाती एमसीसीविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन हुँदै

मकवानपुर : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन हुने भएको छ । यतिखेर राज्यसरकार जनजिविकासँग जोडिएका विविध समस्याहरूको समाधान गर्नुतिर सोच्नुको सट्टा देश र जनताको हित विपरीत रहेको राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न लागिपरिरहेको छ । देउवा सरकारको यस देशद्रोही…

Read More
युवा संगठन नेपाल धादिङको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल धादिङको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा सगठन नेपाल धादिङ चौथो जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष किशोर रेग्मी अभयको अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी जिल्ला समितिका सेक्रेटरी सुमनको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । धुनिबेशी नगरपालिका धार्के बजारमा बसेको…

Read More
दोलखामा नेकपाको वडा भेला तथा किसान जागरण अभियान उद्घाटन

दोलखामा नेकपाको वडा भेला तथा किसान जागरण अभियान उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला शैलुङ गाउँपालिका अन्तर्गत वडा नम्बर ७ को प्रथम भेला तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को किसान जागरण अभियान उद्घाटन भएको छ । साथै उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला आयोजक समिति समेत…

Read More
ट्रेड युनियन महासंघले अभियानसँगै संगठन निर्माणमा तिब्रता दिँदै

ट्रेड युनियन महासंघले अभियानसँगै संगठन निर्माणमा तिब्रता दिँदै

काठमाडौँ : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले श्रमिक जागरण अभियानको क्रममा संगठन निर्माणलाई तिब्रता दिएको छ । श्रमिक जागरण अभियानसहित आइतबार काठमाडौँस्थित विभिन्न प्रतिष्ठानमा कार्यरत स्वास्थ्य तथा सरसफाई श्रमिकहरूसँग छलफलमा जुटेको महासंघ सम्बद्ध उपत्यका विशेष क्षेत्र अभियान…

Read More
अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिको पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिको पूर्ण बैठक सम्पन्न

नुवाकोट : नेकपा निकट अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न । जिल्लाको दोस्रो पूर्ण बैठक नुवाकोट बिदुर त्रिशुली नर्सिङ मेडिकल कलेजमा बसेको बैठकको अध्यक्षता सङ्गठनको केन्द्रीय सदस्य नुवाकोट जिल्ला इन्चार्ज मेगेन्द्रले गरेका थिए । बैठकमा प्रमुख अतिथि…

Read More