नेकपा मकवानपुरमा अभियानको गति तिव्र

नेकपा मकवानपुरमा अभियानको गति तिव्र

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले “वैज्ञानिक समाजवादको लागि जन एकता, सङ्गठन सुदृढ तथा विस्तार अभियान–२०७८” सशक्त रुपले अगाडि बढाइरहेको छ । पुस ११ गते उद्घाटन भएसँगै अभियान टोली जिल्लाका तीनै दिशामा फिजिएका छन् । उक्त अभियान टोील भित्तेलेखन गर्दै,…

Read More
मकवानपुरमा १२९ औं माओ जन्म जयन्तीको अवसरमा दुई महिने अभियान उद्घाटन

मकवानपुरमा १२९ औं माओ जन्म जयन्तीको अवसरमा दुई महिने अभियान उद्घाटन

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले विश्व सर्वहारा वर्गका महानायक माओको १२९ औं जन्म दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अभियान उद्घाटन कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रम हेटौँडास्थित पार्टीको जिल्ला सम्पर्क कार्यालयमा भएको हो । माओको जन्म दिवसको…

Read More
नेकपा चितवनद्वारा १२९ औँ माओ दिवस मनाइयो

नेकपा चितवनद्वारा १२९ औँ माओ दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनले १२९ औँ माओ दिवसको अवसरमा बृहत कार्यक्रमसहित माओको स्मरण गर्दै माडी नगरपालिका वडा नं. ९ बाँदरभुलामा सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि सन्देश पाैडेलले बाँदरभुलाबासी…

Read More
माओ दिवसको अवसरमा माओवादी केन्द्रका सात जना नेकपा दोलखामा प्रवेश

माओ दिवसको अवसरमा माओवादी केन्द्रका सात जना नेकपा दोलखामा प्रवेश

दोलखा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति दोलखाले १२९ औँ माओ जयन्ती र शैलुङ गाउँपालिका वडा नं. ८ को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सुरज थोकरको सेक्रेटरीमा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ…

Read More
संयुक्त ज.ब.स.ले गाउँदै/रमाउँदै मनाए माओ दिवस

संयुक्त ज.ब.स.ले गाउँदै/रमाउँदै मनाए माओ दिवस

काठमाडौँ : देशैभरी विभिन्न रचनात्मक कार्यक्रम गरी माओ दिवस मनाइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त ज.ब.स./मोर्चाद्वारा १२९ औँ माओ जयन्तीको अवसरमा शुभकामना आदानप्रदानसहित माओ दिवस मनाइएको छ । आइतबार राजधानीको डिल्लीबजारस्थित विजय स्मारक कलेजको हलमा भएको कार्यक्रममा नेकपा केन्द्रीय…

Read More
नेकपा सिन्धुपाल्चोकद्वारा १२९ औँ माओ दिवस कार्यक्रम सम्पन्न

नेकपा सिन्धुपाल्चोकद्वारा १२९ औँ माओ दिवस कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले १२९ औँ माओ दिवस कार्यक्रम बाहुनेपाटीमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक दोलखा इन्चार्ज प्रवीन रहेका थिए । सभालाई सम्बोधन गर्दै इन्चार्ज प्रविनले माओले योगदान गर्नु भएको दर्शन,…

Read More
नेकपा दोलखाद्वारा १२९ औँ माओ जयन्ती र शैलुङ गाउँपालिका वडा भेला सम्पन्न

नेकपा दोलखाद्वारा १२९ औँ माओ जयन्ती र शैलुङ गाउँपालिका वडा भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति दोलखाले १२९ औ माओ जयन्ती र शैलुङ गाउँपालिका वडा ८ को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटरी आकाश शर्मा र अतिथिहरु जिल्ला कमिटी सदस्य सोम, गंगा…

Read More
नेकपा भरतपुर महानगरपालिका चितवनको बैठक सम्पन्न

नेकपा भरतपुर महानगरपालिका चितवनको बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला अन्तरगत भरतपुर महानगरपालिकाको बैठक सम्पन्न भएको छ । बैठक महानगरपालिका सेक्रेटरी राजकुमार तिमिल्सेनाको अध्यक्षमा शनिबार सप्तगण्डकी कलेजमा सम्पन्न भएको हो । चितवन जिल्ला विशेष समितिका सेक्रेटरी महेशको प्रमुख आतिथ्य, जिल्ला सेक्रेटरी मिनप्रसाद, महानगरपालिका…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनको संयोजकमा लामिछाने

क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनको संयोजकमा लामिछाने

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ जिल्ला समिति चितवनको बैठक सम्पन्न भएको छ । शनिबार भरतपुर महानगरपालिकाको विरेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न बैठकले जिल्ला समितिलाई पुनर्गठन गरी ओम लामिछानेको संयोजकत्वमा २९ सदस्यीय कमिटी निर्माण गरेको…

Read More
नेकपा धादिङ खनियाबास गाउँपालिकाको प्रथम भेला सम्पन्न

नेकपा धादिङ खनियाबास गाउँपालिकाको प्रथम भेला सम्पन्न

धादिङः नेपाल कम्युनिस्ट पार्टी धादिङ खनियाबास गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी धादिङको जनसेवा तथा संगठन विस्तार अभियान जारी राखेको छ । अभियान अन्तर्गत नेकपा धादिङले खनियाबास गाउँपालिकाको भेला सम्पन्न गरेको छ । प्रथम भेलाले सागर…

Read More