हेटौंडामा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघद्वारा प्रदर्शन

हेटौंडामा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघद्वारा प्रदर्शन

मकवानपुरः बागमती प्रदेशको राजधानी हेटौंडामा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले सांकेतिक संघर्ष सुरु गरेको छ । हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका आर.एम. केमिकल नेपाल प्रा.लि. का महाप्रबन्धक बिरेन्द्र सिंहको ज्यादती र मनोमानी विरुद्ध प्रदर्शन गरेको हो । सिंहले उक्त…

Read More
चितवनमा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर एकाई कमिटी गठन

चितवनमा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर एकाई कमिटी गठन

मजदुर जागरण अभियान अन्तगत चितवनको भरतपुर ९ गोद्वराङ कोकाकलामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको घटक अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सघं प्यालेटाइज ट्रक मजदुर एकाई कमिटी गठन गरिएको छ । गिरीराजको नेतृत्वमा २३ सदस्यीय कमिटी…

Read More
बुद्ध एयर प्रा.लि.मा महासंघको ध्यानाकर्षणपत्रः श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न माग

बुद्ध एयर प्रा.लि.मा महासंघको ध्यानाकर्षणपत्रः श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न माग

नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आज बिहान बुद्ध एयर प्रा.लि.मा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघको देशैभर जारी श्रमिक जागरण अभियानको क्रममा बागमती प्रदेश अन्तर्गत उपत्यका विशेष समितिले उक्त ध्यानाकर्षण पत्र बुझाएको हो…

Read More
चितवनमा अखिल नेपाल क्रान्तिकारी सेल्स तथा मजदुर संघको इकाई कमिटी गठन

चितवनमा अखिल नेपाल क्रान्तिकारी सेल्स तथा मजदुर संघको इकाई कमिटी गठन

चितवन : मजदुर जागरण अभियान अन्तर्गत चितवनको पोखरा बसपार्कमा अखिल नेपाल क्रान्तिकारी सेल्स तथा मजदुर संघको इकाई कमिटी गठन भएको छ । केवल परियारको संयोजकत्वमा ७ सदस्यीय कमिटी निर्माण गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि अ.ने.क्रा.ट्रेड युनियन महासंघ चितवन…

Read More
बलिदान स्थलमै मनाइयो २६ औँ बेथान वीरता र स्मृति दिवस

बलिदान स्थलमै मनाइयो २६ औँ बेथान वीरता र स्मृति दिवस

पानीघाट, बेथान (रामेछाप) : महान् जनयुद्धको पहिलो सफल फौजी मोर्चा र उक्त मोर्चामा उच्च त्याग, शौर्य र साहस प्रदर्शन गर्दै बलिदान गर्ने तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया मम्जन (तीफदि) को स्मृति र सम्मानमा बलिदान स्थलमै २६ औँ बेथान…

Read More
अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ चितवनको इकाई भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ चितवनको इकाई भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ आवद्ध अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ चितवनको इकाई भेला सम्पन्न भएको छ । मजदुर जागरण अभियान अन्तर्गत मङ्गलबार चितवनको नारायणगढमा गुरास लामाको नेतृत्वमा ३३ सदस्यीय भेला आयोजक…

Read More
चितवनमा म्याजिक इकाई भेला सम्पन्न, संयोजकमा कुमाल

चितवनमा म्याजिक इकाई भेला सम्पन्न, संयोजकमा कुमाल

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ चितवन जिल्ला अन्तर्गत म्याजिक इकाई भेला सम्पन्न भएको छ । सोमबार चितवनको गोन्द्राङमा सम्पन्न भेलाले हिमाल कुमालको संयोजकत्वमा ३१ सदस्यीय कमिटी गठन गरेको छ । प्रमुख अतिथि अखिल…

Read More
अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ चितवनको भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ चितवनको भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ जिल्ला समिति चितवनको भेला सम्पन्न भएको छ । भेलाले मनोज परियारको नेतृत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि विशेष समिति सदस्य…

Read More
अनेमसङ्घ क्रान्तिकारीको वैचारिक प्रशिक्षण काभ्रेमा सम्पन्न

अनेमसङ्घ क्रान्तिकारीको वैचारिक प्रशिक्षण काभ्रेमा सम्पन्न

काभ्रे : अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका र पूर्वी ताम्सालिङका जिल्लाहरूको संयुक्त प्रशिक्षण सम्पन्न भएको छ । काभ्रेको मन्दनदेवपुर नगरपालिकाको नयाँ गाउँमा दुई दिनसम्म चलेको प्रशिक्षण समापनपछि स्थानीय जनताले फूलमाला लगाएर भव्य बिदाई गरेका छन् । समापन कार्यक्रममा उपस्थित…

Read More
अनेमसङ्घ क्रान्तिकारी उपत्यका र पूर्वी ताम्सालिङको प्रशिक्षण जारी

अनेमसङ्घ क्रान्तिकारी उपत्यका र पूर्वी ताम्सालिङको प्रशिक्षण जारी

काभ्रे : अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका र पूर्वी ताम्सालिङका जिल्लाहरूको संयुक्त प्रशिक्षण चलिरहेको छ । काभ्रेको मन्दनदेवपुर नगरपालिकाको नयाँ गाउँमा प्रशिक्षण चलिरहेको हो । दुईदिनसम्म चल्ने प्रशिक्षणमा उपत्यका र पूर्वी ताम्सालिङका अन्तर्गत जिल्लाका महिला नेतृहरूको प्रतिनिधिमूलक सहभागिता रहेको…

Read More