नेकपा मकवानपुरले मनायो सहिद रमेश र राजेन्द्रको २० औँ स्मृति दिवस

नेकपा मकवानपुरले मनायो सहिद रमेश र राजेन्द्रको २० औँ स्मृति दिवस

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनयुद्धका महान् सहिद रुद्र पाख्रीन ‘रमेश’ र राजेन्द्र नेपालको २० औँ स्मृति सभा कार्यक्रमको आयोजना गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । कार्यक्रम बकैया गाउँपालिकाको गरगरेमा भएको हो । जहाँ तत्कालिन शाही सेनाले निशस्त्र…

Read More
भरतपुर महानगरमा सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन

भरतपुर महानगरमा सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन भरतपुर महानगर समितिले भरतपुर २८ को जितपुरबाट सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । राजकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महानगर अभियान संयोजक तथा विशेष समितिका सेक्रेटरी…

Read More
अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ चितवनको भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ चितवनको भेला सम्पन्न

चितवन : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको तीन महिने मजदुर जागरण अभियानको क्रममा अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको जिल्ला भेला विरेन्द्र कलेजको चौरमा सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको छ । भेलाले सोम तामाङको सयोजकत्वमा २५ सदस्यीय जिल्ला…

Read More
जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला भेला सम्पन्न

जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला भेला सम्पन्न

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता ! मानव अधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारीता !! भन्ने मूल नारासहित जनपत्रकार संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला भेला बलेफीमा सम्पन्न भएको छ । उक्त भेलाले पार्वती बस्नेतको नेतृत्वमा ७ सदस्यीय जनपत्रकार…

Read More
काठमाडौँमा यातायात श्रमिकहरूको कमिटी गठन

काठमाडौँमा यातायात श्रमिकहरूको कमिटी गठन

काठमाडौँ : श्रमिक जागरण अभियानमा जुटेको नेकपा निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले पछिल्लो समय सङ्गठन निर्माणमा तिब्रता दिएको छ । श्रमिक जागरण अभियान नाम दिएको महासंघको उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारका निम्ति जनमतसङ्ग्रहको…

Read More
महाभारतमा सामना जनजागरण अभियान

महाभारतमा सामना जनजागरण अभियान

काभ्रे : नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्लाको आयोजनामा जनजागरण अभियान अन्तर्गत जनमतसङ्ग्रह, महँगी, भ्रष्टाचार र राष्ट्रघातको बिरोधमा सामना जनजागरण अभियान सुरु भएको छ । अभियानले जनयुद्धको ऐतिहासिक ठाउँ महाभारत गाउँपालिका वडा नम्बर ४ महाँदेवटार, महाभारत गाउँपालिका वडा नम्बर ३ सानो…

Read More
जनपत्रकार संगठन नेपाल काभ्रेको प्रथम भेला सम्पन्न, संयोजकमा नकुल

जनपत्रकार संगठन नेपाल काभ्रेको प्रथम भेला सम्पन्न, संयोजकमा नकुल

काभ्रेः जनपत्रकार सङ्गठन नेपाल काभ्रेको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले  नकुल चौलागाईंको संयोजकमा ७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न कार्यक्रमको जनपत्रकार…

Read More
जनपत्रकार संगठन नेपाल काठमाडौँको अध्यक्षमा जितेन्द्र महर्जन निर्वाचित

जनपत्रकार संगठन नेपाल काठमाडौँको अध्यक्षमा जितेन्द्र महर्जन निर्वाचित

काठमाडौँः जनपत्रकार संगठन नेपाल काठमाडौँ जिल्लाको अध्यक्षमा जितेन्द्र महर्जन निर्वाचित भएका छन् । संगठनको दोश्रो जिल्ला सम्मेलनबाट महर्जन अध्यक्षमा निर्वाचित भएका हुन् । काठमाडौँको नयाँ बसपार्कमा सम्पन्न दोश्रो जिल्ला सम्मेलनले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा…

Read More
अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर संघ चितवनको इकाई भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर संघ चितवनको इकाई भेला सम्पन्न

चितवन : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगत अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर संघको इकाई भेला सम्पन्न भएको छ । शनिबार भरतपुर १० हाकिमचोकस्थित ठेला रिक्सा भेलाले नन्द किसोर सिंहको संयोजकत्वमा २९ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।…

Read More
चितवन कालिका नगरपालिकामा संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान उद्घाटन

चितवन कालिका नगरपालिकामा संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी चितवनको कालिका नगरपालिकाले संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी चितवनका विशेष समिति सदस्य उत्सवले गरेका थिए । सो सभामा बोल्दै नेता उत्सवले जनमतसंग्रहको चुनावद्वारा संसदीय व्यवस्थाको…

Read More