चितवन कालिका नगरपालिकामा संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान उद्घाटन

चितवन कालिका नगरपालिकामा संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी चितवनको कालिका नगरपालिकाले संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन गरेको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी चितवनका विशेष समिति सदस्य उत्सवले गरेका थिए । सो सभामा बोल्दै नेता उत्सवले जनमतसंग्रहको चुनावद्वारा संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था आउने कुरा ठोकुवा गरे । कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज पुरन राई संचालन नगर सचिव शारदा मगरले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :