चितवनमा अखिल नेपाल क्रान्तिकारी सेल्स तथा मजदुर संघको इकाई कमिटी गठन

चितवनमा अखिल नेपाल क्रान्तिकारी सेल्स तथा मजदुर संघको इकाई कमिटी गठन

चितवन : मजदुर जागरण अभियान अन्तर्गत चितवनको पोखरा बसपार्कमा अखिल नेपाल क्रान्तिकारी सेल्स तथा मजदुर संघको इकाई कमिटी गठन भएको छ । केवल परियारको संयोजकत्वमा ७ सदस्यीय कमिटी निर्माण गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अ.ने.क्रा.ट्रेड युनियन महासंघ चितवन इन्चार्ज हुकुम, अतिथि अ.ने.क्रा.ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य राजकुमार, अ.ने.क्रा.ट्रेड युनियन महासंघ चितवन संयोजक ओम, अ.ने.क्रा.यातायात मजदुर संघका काठमाडौँ संयोजक किरणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :