८ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेकपा काठमाडौंले बेलुनसहितको ब्यानर उडायाे

८ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेकपा काठमाडौंले बेलुनसहितको ब्यानर उडायाे

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीको ८ औं पुनर्गठन दिवसको सन्दर्भमा नेकपा काठमाडौं महानगर समितिको बेलुन सहितको ब्यानर उडाएको छ । विभिन्न कार्यक्रम गर्दै तीनसम्म देशव्यापी पार्टी पुनर्गठन दिवस मनाउने पार्टीको निर्देशन अनुसार काठमाडौँ महानगर पार्टी समितिले मंगलबार काठमाडौँकाे ठमेलमा दिउँसो १२ बजे बेलुनसहितको ब्यानर उडाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :