नेकपा काठमाडौँले पार्टी पुनर्गठन दिवसको ब्यानर टाँसे

नेकपा काठमाडौँले पार्टी पुनर्गठन दिवसको ब्यानर टाँसे

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरले पार्टी केन्द्रको कार्यतालिका अनुसार आज मङ्सिर ६ गते आठौँ पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा वडा वडामा आठौँ पार्टी पुनर्गठन दिवस भब्य रूपमा मनाउ भन्ने ब्यानार टाँसेर हर्ष उल्लासका साथ प्रचारप्रसार गरि मङ्सिर आठमा विभिन्न कार्यक्रम गरि उत्सबको रूपमा मनाउन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :